काठमाडौं। लम्बिँदो लकडाउनले निर्माणाधीन जलविद्युत् आयोजनाको काम पूर्णरूपमा सञ्चालन नहुँदा करीब एक लाख मजदुर प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईले झण्डै एक लाख मजदुर कामविहीन भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको कोरोना महामारीले उर्जा क्षेत्रमा पारेको प्रभाव र आगामी कदम सम्बन्धी भिडिओ कन्फ्रेन्समा बोल्दै गुरागाईले लकडाउनका कारण घर जान नसकेका तथा विदेशी कामदार भने आयोजनास्थलमै रहेको बताए।

लकडाउन भएयता केही दिन कतिपय आयोजनाले काम नियमित राखेको भए पनि अहिले निर्माण सामग्रीको अभाव हुँदा काम नभएको उनले बताए। धेरैजसो कामदार लकडाउन खुलेपछि घर जाने मनस्थिति बनाएर बसेको गुरागाईले बताए।

निर्माणाधीन आयोजनामा निर्माण सामग्री नियमित गरी आयोजनास्थलमा भएका कामदारलाई प्रोत्साहन गरेर भए पनि काममा लगाउन सके त्यसले आर्थिक गतिविधिमा सहयोग गर्ने उनको भनाइ छ।

त्यसैगरी, सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका दुवै खालका आयोजनामा अहिले साझा समस्या रहेको उनले बताए। लकडाउनका कारण समस्या परेका आयोजनालाई ब्याज छुट तथा अन्य नीतिगत सुविधाका लागि ऊर्जा मन्त्रालयले पहल गरिदिनुपर्ने उनको माग छ।

अहिले तीन हजार मेगावाट क्षमताका विद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको उनले बताए। त्यसैगरी, अरू ६ हजार मेगावाट विद्युतको खरिद सम्झौता भएर निर्माण शुरू हुने अवस्थामा रहेको उनले जानकारी दिए।

जलविद्युत् क्षेत्रमा ६ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ। करीब दुई खर्ब रूपैयाँ बराबरको लगानी नै रहेको छ। निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजना समस्यामा पर्दा बैंक तथा वित्तीय संस्थालाई समेत असर पर्ने उनको भनाइ छ।

" /> काठमाडौं। लम्बिँदो लकडाउनले निर्माणाधीन जलविद्युत् आयोजनाको काम पूर्णरूपमा सञ्चालन नहुँदा करीब एक लाख मजदुर प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईले झण्डै एक लाख मजदुर कामविहीन भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको कोरोना महामारीले उर्जा क्षेत्रमा पारेको प्रभाव र आगामी कदम सम्बन्धी भिडिओ कन्फ्रेन्समा बोल्दै गुरागाईले लकडाउनका कारण घर जान नसकेका तथा विदेशी कामदार भने आयोजनास्थलमै रहेको बताए।

लकडाउन भएयता केही दिन कतिपय आयोजनाले काम नियमित राखेको भए पनि अहिले निर्माण सामग्रीको अभाव हुँदा काम नभएको उनले बताए। धेरैजसो कामदार लकडाउन खुलेपछि घर जाने मनस्थिति बनाएर बसेको गुरागाईले बताए।

निर्माणाधीन आयोजनामा निर्माण सामग्री नियमित गरी आयोजनास्थलमा भएका कामदारलाई प्रोत्साहन गरेर भए पनि काममा लगाउन सके त्यसले आर्थिक गतिविधिमा सहयोग गर्ने उनको भनाइ छ।

त्यसैगरी, सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका दुवै खालका आयोजनामा अहिले साझा समस्या रहेको उनले बताए। लकडाउनका कारण समस्या परेका आयोजनालाई ब्याज छुट तथा अन्य नीतिगत सुविधाका लागि ऊर्जा मन्त्रालयले पहल गरिदिनुपर्ने उनको माग छ।

अहिले तीन हजार मेगावाट क्षमताका विद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको उनले बताए। त्यसैगरी, अरू ६ हजार मेगावाट विद्युतको खरिद सम्झौता भएर निर्माण शुरू हुने अवस्थामा रहेको उनले जानकारी दिए।

जलविद्युत् क्षेत्रमा ६ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ। करीब दुई खर्ब रूपैयाँ बराबरको लगानी नै रहेको छ। निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजना समस्यामा पर्दा बैंक तथा वित्तीय संस्थालाई समेत असर पर्ने उनको भनाइ छ।

"> ऊर्जा क्षेत्रमा एक लाख श्रमिक बेरोजगार, दुई खर्ब लगानीका परियोजना समस्यामा पर्न सक्ने: Dekhapadhi
ऊर्जा क्षेत्रमा एक लाख श्रमिक बेरोजगार, दुई खर्ब लगानीका परियोजना समस्यामा पर्न सक्ने
काठमाडौं। लम्बिँदो लकडाउनले निर्माणाधीन जलविद्युत् आयोजनाको काम पूर्णरूपमा सञ्चालन नहुँदा करीब एक लाख मजदुर प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईले झण्डै एक लाख मजदुर कामविहीन भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको कोरोना महामारीले उर्जा क्षेत्रमा पारेको प्रभाव र आगामी कदम सम्बन्धी भिडिओ कन्फ्रेन्समा बोल्दै गुरागाईले लकडाउनका कारण घर जान नसकेका तथा विदेशी कामदार भने आयोजनास्थलमै रहेको बताए।

लकडाउन भएयता केही दिन कतिपय आयोजनाले काम नियमित राखेको भए पनि अहिले निर्माण सामग्रीको अभाव हुँदा काम नभएको उनले बताए। धेरैजसो कामदार लकडाउन खुलेपछि घर जाने मनस्थिति बनाएर बसेको गुरागाईले बताए।

निर्माणाधीन आयोजनामा निर्माण सामग्री नियमित गरी आयोजनास्थलमा भएका कामदारलाई प्रोत्साहन गरेर भए पनि काममा लगाउन सके त्यसले आर्थिक गतिविधिमा सहयोग गर्ने उनको भनाइ छ।

त्यसैगरी, सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका दुवै खालका आयोजनामा अहिले साझा समस्या रहेको उनले बताए। लकडाउनका कारण समस्या परेका आयोजनालाई ब्याज छुट तथा अन्य नीतिगत सुविधाका लागि ऊर्जा मन्त्रालयले पहल गरिदिनुपर्ने उनको माग छ।

अहिले तीन हजार मेगावाट क्षमताका विद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको उनले बताए। त्यसैगरी, अरू ६ हजार मेगावाट विद्युतको खरिद सम्झौता भएर निर्माण शुरू हुने अवस्थामा रहेको उनले जानकारी दिए।

जलविद्युत् क्षेत्रमा ६ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ। करीब दुई खर्ब रूपैयाँ बराबरको लगानी नै रहेको छ। निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजना समस्यामा पर्दा बैंक तथा वित्तीय संस्थालाई समेत असर पर्ने उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्