काठमाडौं। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

आज बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो।

पीसीआर किट, पीपीई, मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो।

समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरूको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरूले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताइन्।

सर्वसाधारणलाई सर्वसुलभ रूपमा मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउने पनि समितिले निर्देशन दिएको छ। परीक्षणको दायरा तीव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ।

समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र विदेशमै बस्न चाहानेलाई  सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।

यसैगरी, लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।

क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीनवटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रूपमा आफ्नो घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताइन्।

" /> काठमाडौं। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

आज बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो।

पीसीआर किट, पीपीई, मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो।

समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरूको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरूले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताइन्।

सर्वसाधारणलाई सर्वसुलभ रूपमा मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउने पनि समितिले निर्देशन दिएको छ। परीक्षणको दायरा तीव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ।

समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र विदेशमै बस्न चाहानेलाई  सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।

यसैगरी, लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।

क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीनवटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रूपमा आफ्नो घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताइन्।

"> सरकारलाई संसदीय समितिको निर्देशन- ‘आवश्यक स्वास्थ्य सामग्रीको तत्काल व्यवस्थापन गर्नू’: Dekhapadhi
सरकारलाई संसदीय समितिको निर्देशन- ‘आवश्यक स्वास्थ्य सामग्रीको तत्काल व्यवस्थापन गर्नू’
काठमाडौं। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

आज बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो।

पीसीआर किट, पीपीई, मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो।

समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरूको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरूले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताइन्।

सर्वसाधारणलाई सर्वसुलभ रूपमा मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउने पनि समितिले निर्देशन दिएको छ। परीक्षणको दायरा तीव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ।

समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र विदेशमै बस्न चाहानेलाई  सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।

यसैगरी, लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।

क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीनवटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रूपमा आफ्नो घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्