काठमाडौं। देशभरका कूल स्थानीय तहमध्ये ६१ प्रतिशत स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच स्थापित भएको छ।
७५३ स्थानीय तहमध्ये ४३१ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ।
प्राधिकरणले ग्रामीण विकास कोषको रकम खर्च गरेर ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट र अप्टिकल फाइबर सूचना महामार्ग निर्माणको काम गरिरहेको छ।
प्राधिकरणले १८ वटा प्याकेज बनाएर ब्रोडब्यान्ड जडानअन्तर्गतका ४१ जिल्लाका ४३१ स्थानीय तहमा इन्टरनेट पुर्‍याइएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणका अनुसार, ५ हजार ९५२ वडा कार्यालयमध्ये ४ हजार ८०४ वडा कार्यालयको साइट सम्झौता भएकोमा तीन हजार ६१२ वडा कार्यलयमा इन्टरनेट जडान सम्पन्न भएको छ।
त्यसैगरी, ५ हजार ५९७ माध्यमिक विद्यालयमध्ये ४ हजार ४८७ विद्यालयमा इन्टरनेट पुर्‍याउन सम्झौता भएकोमा २ हजार ९४८ विद्यालयमा इन्टरनेट पुगेको प्राधिकरणले बताएको छ।
कूल ४ हजार ३५१ स्वास्थ्य संस्थामध्ये ३ हजार ५८१ स्वास्थ्य संस्थामा इन्टरनेट जडान सम्झौता भएकोमा ती सबै ठाउँमा इन्टरनेट पुगेको प्राधिकरणको तथ्यांक छ।
" /> काठमाडौं। देशभरका कूल स्थानीय तहमध्ये ६१ प्रतिशत स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच स्थापित भएको छ।
७५३ स्थानीय तहमध्ये ४३१ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ।
प्राधिकरणले ग्रामीण विकास कोषको रकम खर्च गरेर ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट र अप्टिकल फाइबर सूचना महामार्ग निर्माणको काम गरिरहेको छ।
प्राधिकरणले १८ वटा प्याकेज बनाएर ब्रोडब्यान्ड जडानअन्तर्गतका ४१ जिल्लाका ४३१ स्थानीय तहमा इन्टरनेट पुर्‍याइएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणका अनुसार, ५ हजार ९५२ वडा कार्यालयमध्ये ४ हजार ८०४ वडा कार्यालयको साइट सम्झौता भएकोमा तीन हजार ६१२ वडा कार्यलयमा इन्टरनेट जडान सम्पन्न भएको छ।
त्यसैगरी, ५ हजार ५९७ माध्यमिक विद्यालयमध्ये ४ हजार ४८७ विद्यालयमा इन्टरनेट पुर्‍याउन सम्झौता भएकोमा २ हजार ९४८ विद्यालयमा इन्टरनेट पुगेको प्राधिकरणले बताएको छ।
कूल ४ हजार ३५१ स्वास्थ्य संस्थामध्ये ३ हजार ५८१ स्वास्थ्य संस्थामा इन्टरनेट जडान सम्झौता भएकोमा ती सबै ठाउँमा इन्टरनेट पुगेको प्राधिकरणको तथ्यांक छ।
"> ४३१ स्थानीय तह इन्टरनेटको पहुँचमा: Dekhapadhi
४३१ स्थानीय तह इन्टरनेटको पहुँचमा
काठमाडौं। देशभरका कूल स्थानीय तहमध्ये ६१ प्रतिशत स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच स्थापित भएको छ।
७५३ स्थानीय तहमध्ये ४३१ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ।
प्राधिकरणले ग्रामीण विकास कोषको रकम खर्च गरेर ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट र अप्टिकल फाइबर सूचना महामार्ग निर्माणको काम गरिरहेको छ।
प्राधिकरणका अनुसार, ५ हजार ९५२ वडा कार्यालयमध्ये ४ हजार ८०४ वडा कार्यालयको साइट सम्झौता भएकोमा तीन हजार ६१२ वडा कार्यलयमा इन्टरनेट जडान सम्पन्न भएको छ।
कूल ४ हजार ३५१ स्वास्थ्य संस्थामध्ये ३ हजार ५८१ स्वास्थ्य संस्थामा इन्टरनेट जडान सम्झौता भएकोमा ती सबै ठाउँमा इन्टरनेट पुगेको प्राधिकरणको तथ्यांक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्