लकडाउनमै राप्रपाको राँके जुलुस

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीनिक विद्यार्थी संगठनले छलकाउन छल्दै मकवानपुरमा राँके जुलुस निकालेको छ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुरले सीमा अतिक्रमणको विरोधमा आज साँझ राँके जुलुस प्रदर्शन गरेको हो।

संगठनका केन्द्रीय सदस्य अनिष चौलागाईं र स्ववियु सभापति लक्ष्मण पौडेलको नेतृत्वमा भएको प्रदर्शन भएको हो।

उनीहरूले ‘कालापानी, लिपुलेक हाम्रो हो, सीमा मिच्न पाइँदैन, विदेश हस्तक्षे बन्द गर’ लगायतका नारा लगाउँदै हेटौँडामा प्रदर्शन गरेका हुन्।