संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्।
अर्थतन्त्रको गहिरिदो संकटका बीच आउँदो वर्ष सरकारलाई आफ्ना कार्यक्रमका प्राथमिकता परिवर्तन गर्नुपर्ने बाध्यता आइपरेको छ।
महामारीको जोखिमका बीच प्रस्तुत हुन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य सुरक्षासम्बन्धी सावधानीका साथै उच्च सतर्कता अपनाइएकोले यस वर्षको बैठक भिन्न छ।
भौतिक दूरीका साथ सांसदहरू बस्ने कुर्सीको व्यवस्था गरिएको छ।
देखापढीका लागि फोटो पत्रकार गोपेन राईले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरू आज संसद भवन पुग्दाका क्यामेरामा कैद गरेका तस्वीरहरू:

कोरोना सन्त्रासबीच राष्ट्रपति र प्रधानमन्त्री संसद भवन पुग्दा (तस्वीरहरु): Dekhapadhi
कोरोना सन्त्रासबीच राष्ट्रपति र प्रधानमन्त्री संसद भवन पुग्दा (तस्वीरहरु)

काठमाडौं। विश्‍व्यापी महामारी बनेको कोभिड-१९ को जोखिम र त्रासका बीच आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ।

संघीय संसदको संयुक्त बैठकमा राष्‍ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्।

अर्थतन्त्रको गहिरिदो संकटका बीच आउँदो वर्ष सरकारलाई आफ्ना कार्यक्रमका प्राथमिकता परिवर्तन गर्नुपर्ने बाध्यता आइपरेको छ।

महामारीको जोखिमका बीच प्रस्तुत हुन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य सुरक्षासम्बन्धी सावधानीका साथै उच्च सतर्कता अपनाइएकोले यस वर्षको बैठक भिन्‍न छ।

भौतिक दूरीका साथ सांसदहरू बस्ने कुर्सीको व्यवस्था गरिएको छ।

देखापढीका लागि फोटो पत्रकार गोपेन राईले राष्‍ट्रपति, उपराष्‍ट्रपति, प्रधानमन्त्रीलगायतका विशिष्‍ट व्यक्तिहरू आज संसद भवन पुग्दाका क्यामेरामा कैद गरेका तस्वीरहरू: