काठमाडौं। सरकारले आगामी आर्थिक वर्षबाट दीगो पर्यटन विकासको कार्यक्रम ल्याउने बताएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा दीगो पर्यटनका कार्यक्रम ल्याउने बताएको हो।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण बुटिक विमानस्थल बनाउने बताएको छ।

आगामी आर्थिक वर्षभित्रै भैरहवामा निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने घोषणा पनि सरकारले गरेको छ।

सन् २०२१ मा पोखरा विमानस्थल सञ्चालनमा ल्याउने योजना सरकारको रहेको राष्ट्रपति भण्डारीले बताएकी छिन्।

बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी आर्थिक वर्षबाट शुरू गरिने र काभ्रेको कुनै उपयुक्त ठाउँमा आन्तरिक विमानस्थल बनाउने योजना सरकारको रहेको उनले बताइन्।

त्यसैगरी, तेह्रथुमको चुहानडाँडालगायतका ठाउँमा आन्तरिक विमानस्थल बनाउने, विमानस्थलका धावनमार्ग कालोपत्रे गर्ने कामलाई बढावा दिने योजना सरकारको नीति तथा कार्यक्रममा आएको छ।

" /> काठमाडौं। सरकारले आगामी आर्थिक वर्षबाट दीगो पर्यटन विकासको कार्यक्रम ल्याउने बताएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा दीगो पर्यटनका कार्यक्रम ल्याउने बताएको हो।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण बुटिक विमानस्थल बनाउने बताएको छ।

आगामी आर्थिक वर्षभित्रै भैरहवामा निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने घोषणा पनि सरकारले गरेको छ।

सन् २०२१ मा पोखरा विमानस्थल सञ्चालनमा ल्याउने योजना सरकारको रहेको राष्ट्रपति भण्डारीले बताएकी छिन्।

बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी आर्थिक वर्षबाट शुरू गरिने र काभ्रेको कुनै उपयुक्त ठाउँमा आन्तरिक विमानस्थल बनाउने योजना सरकारको रहेको उनले बताइन्।

त्यसैगरी, तेह्रथुमको चुहानडाँडालगायतका ठाउँमा आन्तरिक विमानस्थल बनाउने, विमानस्थलका धावनमार्ग कालोपत्रे गर्ने कामलाई बढावा दिने योजना सरकारको नीति तथा कार्यक्रममा आएको छ।

"> आगामी आर्थिक वर्षमा पोखरा र गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा ल्याइने: Dekhapadhi
आगामी आर्थिक वर्षमा पोखरा र गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा ल्याइने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षबाट दीगो पर्यटन विकासको कार्यक्रम ल्याउने बताएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा दीगो पर्यटनका कार्यक्रम ल्याउने बताएको हो।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण बुटिक विमानस्थल बनाउने बताएको छ।

आगामी आर्थिक वर्षभित्रै भैरहवामा निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने घोषणा पनि सरकारले गरेको छ।

सन् २०२१ मा पोखरा विमानस्थल सञ्चालनमा ल्याउने योजना सरकारको रहेको राष्ट्रपति भण्डारीले बताएकी छिन्।

बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी आर्थिक वर्षबाट शुरू गरिने र काभ्रेको कुनै उपयुक्त ठाउँमा आन्तरिक विमानस्थल बनाउने योजना सरकारको रहेको उनले बताइन्।

त्यसैगरी, तेह्रथुमको चुहानडाँडालगायतका ठाउँमा आन्तरिक विमानस्थल बनाउने, विमानस्थलका धावनमार्ग कालोपत्रे गर्ने कामलाई बढावा दिने योजना सरकारको नीति तथा कार्यक्रममा आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्