यस्तो छ सरकारको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ
<p style="text-align:justify">काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि बनाएको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेकी छन्।</p>
<p style="text-align:justify">दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।</p>
<p style="text-align:justify">नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताइन्।</p>
<p><iframe frameborder="0" height="600" scrolling="no" src="https://drive.google.com/file/d/1llMf3qbX6rP4K4HyDoLbJGBRfbmFDMAn/preview" width="640"></iframe></p>
प्रतिक्रिया दिनुहोस्