काठमाडौं। सरकारले विभिन्न कसूरमा सजाय काटिरहेका कैदीबन्दीको सीपलाई उत्पादनमूलक काममा लगाइने जनाएको छ।
आज संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो योजना ल्याएको हो।
सरकारले कारागारको भौतिक सुधार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। त्यसैगरी न्यायसम्पादन छिटोछरितो बनाउँदै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याइने घोषणासमेत सरकारले गरेको छ।
आपराधिक कार्यमा संलग्न हुने, शान्ति सुरक्षामा खलल पुर्‍याउने, भय आतंक फैलाउनेलाई कानूनी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै सरकारले अपराधको अनुसन्धान र अभियोजनलाई तथ्यपरक बनाउनेसमेत जनाएको छ।
जनआन्दोलनलगायतका आन्दोलनमा घाइतेहरूको उपचार गरिने र घाइतेलाई रोजगारीमूलक काममा लगाउने सरकारको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ।
" /> काठमाडौं। सरकारले विभिन्न कसूरमा सजाय काटिरहेका कैदीबन्दीको सीपलाई उत्पादनमूलक काममा लगाइने जनाएको छ।
आज संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो योजना ल्याएको हो।
सरकारले कारागारको भौतिक सुधार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। त्यसैगरी न्यायसम्पादन छिटोछरितो बनाउँदै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याइने घोषणासमेत सरकारले गरेको छ।
आपराधिक कार्यमा संलग्न हुने, शान्ति सुरक्षामा खलल पुर्‍याउने, भय आतंक फैलाउनेलाई कानूनी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै सरकारले अपराधको अनुसन्धान र अभियोजनलाई तथ्यपरक बनाउनेसमेत जनाएको छ।
जनआन्दोलनलगायतका आन्दोलनमा घाइतेहरूको उपचार गरिने र घाइतेलाई रोजगारीमूलक काममा लगाउने सरकारको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ।
"> कैदीबन्दीको सीपलाई उत्पादनमूलक काममा लगाइने: Dekhapadhi
कैदीबन्दीको सीपलाई उत्पादनमूलक काममा लगाइने
काठमाडौं। सरकारले विभिन्न कसूरमा सजाय काटिरहेका कैदीबन्दीको सीपलाई उत्पादनमूलक काममा लगाइने जनाएको छ।
आज संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो योजना ल्याएको हो।
सरकारले कारागारको भौतिक सुधार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। त्यसैगरी न्यायसम्पादन छिटोछरितो बनाउँदै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याइने घोषणासमेत सरकारले गरेको छ।
जनआन्दोलनलगायतका आन्दोलनमा घाइतेहरूको उपचार गरिने र घाइतेलाई रोजगारीमूलक काममा लगाउने सरकारको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्