सबै कृषि वस्तुको समर्थन मूल्य सरकारले तोक्ने <p>काठमाडौं। सरकारले नेपालमा उत्पादित सबै कृषि वस्तुको समर्थन मूल्य तोक्ने भएको छ।</p> <p>कृषि क्षेत्रमा लाग्&zwj;ने जनशक्तिको नाफा सुरक्षित गर्ने गरी सरकारले आगामी दिनमा उत्पादन हुने सबै कृषि वस्तुको समर्थन मूल्य तोक्ने भएको हो।</p> <p>हाल सरकारले धान र गहुँको मात्रै समर्थन मूल्य तोकेको छ। त्यसबाहकेका कुनै पनि कृषि उत्पादनको समर्थन मूल्य तोकिएको छैन।</p> <p>तर, आगामी आर्थिक वर्षदेखि सरकारले नेपालमा उत्पादित सबै कृषि वस्तुको समर्थन मूल्य तोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत घोषणा गरेकी हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्