काठमाडौं।पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । 
उनले भारतीय नागरिककै रुपमा सपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सीआइबीले अनुसन्धान गरिरहेको समाचार आजको नयाँ पत्रिकाले लेखेको छ । 
 

" /> काठमाडौं।पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । 
उनले भारतीय नागरिककै रुपमा सपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सीआइबीले अनुसन्धान गरिरहेको समाचार आजको नयाँ पत्रिकाले लेखेको छ । 
 

"> पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक: Dekhapadhi
पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक <p style="text-align:justify">काठमाडौं।पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।&nbsp;<br /> उनले भारतीय नागरिककै रुपमा सपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सीआइबीले अनुसन्धान गरिरहेको समाचार आजको नयाँ पत्रिकाले लेखेको छ ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्