काठमाडौं । सार्वजनिक निकायहरुको नियमन र सञ्चालन गर्न 'शक्तिशाली' स्वायत्त निकाय बनाउने प्रकिया अघि बढेको छ । अर्थ मन्त्रालयले त्यस्तो निकाय गठनका लागि 'सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थापनसम्बन्धी ऐन'को मस्यौदा कानून मन्त्रालयमा पठाएको हो ।
अहिले बीमा संस्थानलाई बीमा समिति, नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई धितोपत्र बोर्ड र नेपाल टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले नियमन गरिरहेका छन् ।त्यस्तै अन्य संस्थानका नियमनकारी निकाय पनि फरक-फरक छन् ।
छरिएर रहेका निकायबाट संस्थाहरुको नियमन हुँदा त्यो प्रभावकारी हुन नसकेको र संस्थाहरु माथि उठ्न नसकेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयले स्वायत्त निकाय गठनको प्रक्रिया अघि बढाएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकले लेखेको छ ।

छरिएर रहेका निकायबाट संस्थाहरुको नियमन हुँदा त्यो प्रभावकारी हुन नसकेको र संस्थाहरु माथि उठ्न नसकेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयले स्वायत्त निकाय गठनको प्रक्रिया अघि बढाएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकले लेखेको छ । ">
संस्थान नियमन गर्ने 'शक्तिशाली' निकाय गठन हुँदै: Dekhapadhi
संस्थान नियमन गर्ने 'शक्तिशाली' निकाय गठन हुँदै