काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सरकार गठन गर्न नसकेपछि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई सरकार गठनको मौका दिएका छन्। नेतान्याहु गत सेप्टेम्बरमा भएको चुनावमा स्पष्ट बहुमत ल्याउन असफल भएका थिए।
नेतान्याहुका प्रतिद्वन्द्वी ब्लु एण्ड ह्वाइट पार्टीका बेनी ग्यान्ट्सलाई सरकारमा ल्याउने प्रयास विफल हुँदा उनलाई नै सरकार निर्माणको मौका दिइएको हो । नेतान्याहुले आफूले गठबन्धन सरकारका लागि गरेको बारम्बारको प्रयास असफल भएको बताएका छन् । इजरायलका राष्ट्रपति रुबिन रिभलिनले अब सरकार गठन गर्ने प्रयासका लागि उनलाई २८ दिनको समय दिनेछन्। राष्ट्रपति रिभलिनले देशमा अर्को चुनाव गर्नु नपरोस् भन्नेतर्फ आफ्नो पहल हुने पनि बताएका छन्।
यो वर्षमात्रै इजरायलमा दुईपटक चुनाव भइसकेको छ। यदि ग्यान्ट्स पनि सरकार बनाउन असफल भए संसदले चुनाव नगराउने प्रयास स्वरुप सरकार बनाउन अर्का उम्मेद्वारलाई आह्वान गर्नेछ। गत सेप्टेम्बरमा भएको मतदानमा नेतान्याहुको लिकुड पार्टीले ३२ सिट जितेको थियो भने ग्यान्ट्सको ब्लु एण्ड ह्वाइट पार्टीले ३३ जितेको थियो। राष्ट्रपति रिभलिनले पदमा रहेका हिसाबले सरकार गठनका लागि नेतान्याहुलाई पहिलो अवसर दिएका थिए।

यो वर्षमात्रै इजरायलमा दुईपटक चुनाव भइसकेको छ। यदि ग्यान्ट्स पनि सरकार बनाउन असफल भए संसदले चुनाव नगराउने प्रयास स्वरुप सरकार बनाउन अर्का उम्मेद्वारलाई आह्वान गर्नेछ। गत सेप्टेम्बरमा भएको मतदानमा नेतान्याहुको लिकुड पार्टीले ३२ सिट जितेको थियो भने ग्यान्ट्सको ब्लु एण्ड ह्वाइट पार्टीले ३३ जितेको थियो। राष्ट्रपति रिभलिनले पदमा रहेका हिसाबले सरकार गठनका लागि नेतान्याहुलाई पहिलो अवसर दिएका थिए।">
इजरायली प्रधानमन्त्री नेतान्याहु नयाँ सरकार गठन गर्न असफल: Dekhapadhi
इजरायली प्रधानमन्त्री नेतान्याहु नयाँ सरकार गठन गर्न असफल