ट्वीट गर्दै प्रध्यापक मुनीले नेपाली र भारतीय कुटनीतिले एकअर्कालाई कत्तिको बुझ्न सक्छन् भन्ने पनि कालापानी विवादको समाधान गर्दा देखिने बताएका हुन्।

उनले अगाडि लेखेका छन्- ‘नेपाल भारतको सुरक्षा चासोप्रति र भारत नेपालको सार्वभौमिकताप्रति कति संवेदनशील छ भन्ने पनि यसले देखाउनेछ।’

" /> ट्वीट गर्दै प्रध्यापक मुनीले नेपाली र भारतीय कुटनीतिले एकअर्कालाई कत्तिको बुझ्न सक्छन् भन्ने पनि कालापानी विवादको समाधान गर्दा देखिने बताएका हुन्।

उनले अगाडि लेखेका छन्- ‘नेपाल भारतको सुरक्षा चासोप्रति र भारत नेपालको सार्वभौमिकताप्रति कति संवेदनशील छ भन्ने पनि यसले देखाउनेछ।’

"> नेपाली र भारतीय नेताका लागि कालापानी यसकारण ‘टेस्ट केस’: Dekhapadhi
नेपाली र भारतीय नेताका लागि कालापानी यसकारण ‘टेस्ट केस’ <p>काठमाडौं। भारतीय प्रध्यापक एसडी मुनीले कालापानी नेपाली र भारतीय दुवै देशका नेताका लागि &lsquo;टेस्ट केस&rsquo; भएको बताएका छन्।</p> <p>आज साँझ <a href="https://twitter.com/SDMUNI/status/1261632819228372992" target="_blank">ट्वीट गर्दै </a>प्रध्यापक मुनीले नेपाली र भारतीय कुटनीतिले एकअर्कालाई कत्तिको बुझ्न सक्छन् भन्ने पनि कालापानी विवादको समाधान गर्दा देखिने बताएका हुन्।</p> <p>उनले अगाडि लेखेका छन्- &lsquo;नेपाल भारतको सुरक्षा चासोप्रति र भारत नेपालको सार्वभौमिकताप्रति कति संवेदनशील छ भन्ने पनि यसले देखाउनेछ।&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्