काठमाडौं। बुटवलका १५ वर्षीय लव पन्थी कोभिड-१९ को महामारी फैलिरहेको बेला आफूले के गर्न सकिन्छ भनेर सोंचिरहेका थिए।

एक रात सपनामा उनले उपाय भटे। सपनामा उनले कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा उपचाररत बिरामीलाई सामग्री पुर्‍याउने रोबोट देखेका थिए। बिहान उठेर जुम्ल्याहा भाई कुश पन्थीलाई आफ्नो सपना सुनाए।

त्यसपछि शुरू भयो यी जुम्ल्याहा दाजुभाईको नयाँ अभियान। पहिले नै उनीहरूले नेपाली भाषा बोल्ने र बुझ्ने रोबोट बनाएका थिए। त्यही सीप प्रयोग गर्दै उनीहरूले तीन हप्ता लगाएर नयाँ रोबोट बनाए। नाम राखे - गो कोरोना।

यो रोबोटले कोरोना भाइरसबाट संक्रमितलाई खाना, फलफूल लगायतका सामग्री पुर्‍याउन सहयोग गर्ने उनीहरूको दावी छ। रोबोटको आकृति पनि नर्सजस्तै छ।

“यो महामारीको बेला राज्यलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रातदिन काम गरेर रोबोट बनाएका हौं”, लवले भने।

पहिले नै विदेशबाट मगाइराखेका सामग्री प्रयोग गर्दै रोबोट बनाइएको उनले बताए। लवका अनुसार रोबोट बनाउँदा झण्डै ७० हजार खर्च लागेको छ।

तामा, कडा खालको प्लास्टिक, कार्डबोर्ड लगायतका सामग्री प्रयोग गरेर बनाइएको ४ फिट उचाइ भएको उक्त रोबोटले आइसोलेसनमा राखिएका बिरामीलाई आवश्यक खाना, औषधि र स्यानिटाइजर लगायतका सामग्री पुर्‍याउने उनले बताए।

रोबोट चलाउन आवश्यक पर्ने रिमोट कन्ट्रोलबाट पनि कोरोनाको जोखिम बढी भएकाले मोबाइल एप्सबाटै रोबोट चलाउन सकिने बनाइएको उनले बताए।

भन्छन्, “हामीले मोबाइल एप्स विकास गरेका छाैं त्यसले रोबोट कुन गतिमा, कुन दिशा तर्फ गुडिरहेको छ  भन्ने सहजै मोबाइलमा हेर्न सकिन्छ र रोबोट सञ्चालन गर्न सकिन्छ।”

यो रोबोट स्वास्थकर्मीहरूको लागि सुरक्षा र बिरामीको लागि असल साथी बन्ने उनीहरूको आशा रहेको छ। रोबोटले बिरामीसँग कुराकानी गरेर मनोबल बढाउने, मनोरञ्ज्न प्रदान गर्ने समेत गर्ने उनले बताए।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई रोबोट हस्तान्तरण गरिएको छ।

बुटवलको तिलोत्तमा कलेजमा कक्षा ११ मा अध्ययनरत लव–कुशले यसअघि राजमार्गमा अटोमेटिक स्यानिटाइजर टनेल निर्माण गरेका थिए।

उक्त कामपछि धेरैले हौसला प्रदान गरेकाले आफुहरूलाई थप आत्मबल बढेको जुम्ल्याहा दाजुभाईले बताए।

" /> काठमाडौं। बुटवलका १५ वर्षीय लव पन्थी कोभिड-१९ को महामारी फैलिरहेको बेला आफूले के गर्न सकिन्छ भनेर सोंचिरहेका थिए।

"> कसैले छुन नमान्‍ने कोभिड-१९ का बिरामीलाई अब रोबोटले पुर्‍याउने छ खाना र औषधि: Dekhapadhi
कसैले छुन नमान्‍ने कोभिड-१९ का बिरामीलाई अब रोबोटले पुर्‍याउने छ खाना र औषधि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्