गोरखा। बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुँदे सहमति गरिएको छ।

जिल्ला समन्यव समितिको समन्वयमा हिंजो सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो।

बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढंगबाट सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले बताए।

“सिमाङ्कनका लागि दुवैतर्फका बस्तीको परामर्शमा संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ।” गुरुङले भने।

तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु पहिलेकै जसरी प्रयोग गर्ने सहमति भएको  छ।

केही दिनअघि अवरोध भएको लाप्राक पुग्ने सडकखण्ड निर्माणको काम पनि तत्काल अघि बढाउने सहमति बैठकले गरेको छ।

स्थानीयवासीको आवश्यकताको आधारमा सीमा क्षेत्रमा रहेको खानेपानीको मूल सहमतिमा बाँडफाँड गर्ने निर्णय भएको छ। रासस

" /> गोरखा। बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुँदे सहमति गरिएको छ।

जिल्ला समन्यव समितिको समन्वयमा हिंजो सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो।

बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढंगबाट सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले बताए।

“सिमाङ्कनका लागि दुवैतर्फका बस्तीको परामर्शमा संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ।” गुरुङले भने।

तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु पहिलेकै जसरी प्रयोग गर्ने सहमति भएको  छ।

केही दिनअघि अवरोध भएको लाप्राक पुग्ने सडकखण्ड निर्माणको काम पनि तत्काल अघि बढाउने सहमति बैठकले गरेको छ।

स्थानीयवासीको आवश्यकताको आधारमा सीमा क्षेत्रमा रहेको खानेपानीको मूल सहमतिमा बाँडफाँड गर्ने निर्णय भएको छ। रासस

"> गोरखामा दुई गाउँपालिकाबीचको सीमा विवाद मिलाउन सहमति: Dekhapadhi
गोरखामा दुई गाउँपालिकाबीचको सीमा विवाद मिलाउन सहमति
गोरखा। बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुँदे सहमति गरिएको छ।

जिल्ला समन्यव समितिको समन्वयमा हिंजो सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो।

बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढंगबाट सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले बताए।

“सिमाङ्कनका लागि दुवैतर्फका बस्तीको परामर्शमा संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ।” गुरुङले भने।

तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु पहिलेकै जसरी प्रयोग गर्ने सहमति भएको  छ।

केही दिनअघि अवरोध भएको लाप्राक पुग्ने सडकखण्ड निर्माणको काम पनि तत्काल अघि बढाउने सहमति बैठकले गरेको छ।

स्थानीयवासीको आवश्यकताको आधारमा सीमा क्षेत्रमा रहेको खानेपानीको मूल सहमतिमा बाँडफाँड गर्ने निर्णय भएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्