काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशमा अलपत्र परेका नेपालीलाई खाने बस्‍ने तथा स्वास्थ्य उपचारकाे प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएकाे छ।
आज बसेकाे समितिकाे बैठकले आफ्नै खर्चमा स्वदेश फर्किन चाहने नेपालीहरू तथा बेखर्ची भई अलपत्र परेका नेपालीहरूको विवरण संकलन गरी कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिने निर्णय गरेकाे हाे।
समितिले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरू रहेका विभिन्न देशका सरकारसँग वार्ता गरी त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा नेपालको ठोस प्रस्ताव पठाउने र सोहीअनुरूप गर्न सम्बन्धित देश हेर्ने नेपालका कुटनीतिक नियोगलाई निर्देशन दिन भनिएको छ।
यस्तै नेपाल-भारत सीमा क्षेत्रमा आइसकेकाहरूको सीमा प्रवेश विन्दुहरूमा विशेष स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षण गर्दै तत्काल देशभित्र ल्याउन पनि समितिले भनेको छ।
समितिले स्वदेश फर्किने नेपालीहरूलाई प्रवेश गर्ने जिल्ला, सम्बन्धित प्रदेश र सीमा नाका रहेका पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्नुका साथै निश्चित समय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर घर पठाउने विषयमा पहल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति पवित्रा निरौला खरेलको सभापतित्वमा आज बसेको बैठकले स्वेदश फर्किन चाहने र फर्काउनु पर्ने नेपालीहरूका सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति हुनु आवश्यक रहेको ठहर गरेको छ।
नेपालीहरू रहेका देश तथा त्यहाँ रहेका नेपालीहरूको वर्गीकरण गरेर फर्किन चाहने नेपालीहरूलाई निश्चित समय तोक्नुका साथै कार्यतालिका बनाएर कार्यान्वयन गर्न सरकारलाई भनेको छ।
त्यस्तै आजको बैठकले भारतद्वारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुञ्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
" /> काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशमा अलपत्र परेका नेपालीलाई खाने बस्‍ने तथा स्वास्थ्य उपचारकाे प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएकाे छ।
आज बसेकाे समितिकाे बैठकले आफ्नै खर्चमा स्वदेश फर्किन चाहने नेपालीहरू तथा बेखर्ची भई अलपत्र परेका नेपालीहरूको विवरण संकलन गरी कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिने निर्णय गरेकाे हाे।
समितिले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरू रहेका विभिन्न देशका सरकारसँग वार्ता गरी त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा नेपालको ठोस प्रस्ताव पठाउने र सोहीअनुरूप गर्न सम्बन्धित देश हेर्ने नेपालका कुटनीतिक नियोगलाई निर्देशन दिन भनिएको छ।
यस्तै नेपाल-भारत सीमा क्षेत्रमा आइसकेकाहरूको सीमा प्रवेश विन्दुहरूमा विशेष स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षण गर्दै तत्काल देशभित्र ल्याउन पनि समितिले भनेको छ।
समितिले स्वदेश फर्किने नेपालीहरूलाई प्रवेश गर्ने जिल्ला, सम्बन्धित प्रदेश र सीमा नाका रहेका पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्नुका साथै निश्चित समय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर घर पठाउने विषयमा पहल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति पवित्रा निरौला खरेलको सभापतित्वमा आज बसेको बैठकले स्वेदश फर्किन चाहने र फर्काउनु पर्ने नेपालीहरूका सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति हुनु आवश्यक रहेको ठहर गरेको छ।
नेपालीहरू रहेका देश तथा त्यहाँ रहेका नेपालीहरूको वर्गीकरण गरेर फर्किन चाहने नेपालीहरूलाई निश्चित समय तोक्नुका साथै कार्यतालिका बनाएर कार्यान्वयन गर्न सरकारलाई भनेको छ।
त्यस्तै आजको बैठकले भारतद्वारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुञ्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
"> सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन- 'विदेशमा अलपत्र नेपालीलाई खाने बस्‍ने प्रबन्ध मिलाऊ': Dekhapadhi
सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन- 'विदेशमा अलपत्र नेपालीलाई खाने बस्‍ने प्रबन्ध मिलाऊ'
आज बसेकाे समितिकाे बैठकले आफ्नै खर्चमा स्वदेश फर्किन चाहने नेपालीहरू तथा बेखर्ची भई अलपत्र परेका नेपालीहरूको विवरण संकलन गरी कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिने निर्णय गरेकाे हाे।
समितिले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरू रहेका विभिन्न देशका सरकारसँग वार्ता गरी त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा नेपालको ठोस प्रस्ताव पठाउने र सोहीअनुरूप गर्न सम्बन्धित देश हेर्ने नेपालका कुटनीतिक नियोगलाई निर्देशन दिन भनिएको छ।
यस्तै नेपाल-भारत सीमा क्षेत्रमा आइसकेकाहरूको सीमा प्रवेश विन्दुहरूमा विशेष स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षण गर्दै तत्काल देशभित्र ल्याउन पनि समितिले भनेको छ।
समितिले स्वदेश फर्किने नेपालीहरूलाई प्रवेश गर्ने जिल्ला, सम्बन्धित प्रदेश र सीमा नाका रहेका पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्नुका साथै निश्चित समय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर घर पठाउने विषयमा पहल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति पवित्रा निरौला खरेलको सभापतित्वमा आज बसेको बैठकले स्वेदश फर्किन चाहने र फर्काउनु पर्ने नेपालीहरूका सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति हुनु आवश्यक रहेको ठहर गरेको छ।
नेपालीहरू रहेका देश तथा त्यहाँ रहेका नेपालीहरूको वर्गीकरण गरेर फर्किन चाहने नेपालीहरूलाई निश्चित समय तोक्नुका साथै कार्यतालिका बनाएर कार्यान्वयन गर्न सरकारलाई भनेको छ।
त्यस्तै आजको बैठकले भारतद्वारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुञ्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्