काठमाडौं। व्यवसाय सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर चुक्ता गर्नु भएको छ कि छैन ?

कर चुक्ता गर्नु भएको छ भने लकडाउनमा व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सवारी पास पाउनुहुन्छ। व्यवसाय सञ्चालन गरेबापत सरकारलाई बुझाउनु पर्ने कर बुझाउनु भएको छैन भने सवारी पास पनि पाउनु हुनेछैन।

आजदेखि उद्योग विभाग र वाणिज्य विभागले उद्योगी व्यवसायीको लागि जारी गर्ने सवारी पास लिनका लागि कर चुक्ता गरेको प्रमाणपत्र आवश्यक पर्नेछ।

उद्योग व्यवसाय सञ्चालनका लागि दिने आवेदनमा कर चुक्ता गरेको प्रमाणपत्र नसमेटिए सवारी पास उपलब्ध नहुने व्यवस्था गरिएको हो। खासगरी, गृहमन्त्रालयले वितरण गरेको सबै प्रकारका सवारी पास रद्द भएपछि उद्योग मन्त्रालयले नै पास वितरण प्रक्रिया शुरू गरेको छ। तर, मन्त्रालयले कर चुक्ता नगरेका कम्पनी वा उद्योगलाई सवारी पास नदिने व्यवस्था गरेको हो।

उद्योग र वाणिज्य विभागले वेबसाइटमा राखेको सवारी पासको आवेदनमा कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेको छ। वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले लकडाउन अघिको कर चुक्ता प्रमाणपत्र बुझाउनुपर्ने बताए।

उनले लकडाउनपछिको कर चुक्ता नगरेको भए पनि हुने बताउँदै भने, “लकडाउनमा खुल्ने उद्योग र व्यवसायहरूको संख्या कम गराउनका लागि यस्तो व्यवस्था गरिएको हो।”

यसका साथै, आफ्नो व्यवसाय सञ्चालन गर्न दुवै विभागमा आवेदन दिने आवेदनकर्ताले दर्ता नविकरणको प्रमाणपत्र र गृहले दिएको पास फिर्ता गर्नुपर्नेछ।

" /> काठमाडौं। व्यवसाय सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर चुक्ता गर्नु भएको छ कि छैन ?

"> कर चुक्ता नगरेका व्यवसायीले लकडाउनमा सवारी पास नपाउने: Dekhapadhi
कर चुक्ता नगरेका व्यवसायीले लकडाउनमा सवारी पास नपाउने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्