काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कम्पनीले आज महानगरीय ट्राफिक प्रहरी महाशाखालाई एक हजार ५०० प्रहरीको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।

लकडाउनको बेला सवारीसाधनको नियमन, नियन्त्रण, सञ्चालन तथा व्यवस्थापन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भुमिका रहने र उनीहरू कोरोना भाइरस संक्रमणको जोखिममा पर्न सक्ने भएकाले सुरक्षाका सामग्री हस्तातरण गरिएको कम्पनीका सहायक महाप्रबन्धक सुरज राजबाहकले बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भिमप्रसाद ढकालको रोहवरमा महाशाखालाई एक हजार ५०० थान फेस सिल्ड, सेफ्टी गगल्स, केएन ९५ मास्क, पाँच हजार थान सर्जिकल मास्क र १५० लिटर स्यानिनटाइजर प्रदान गरिएको छ।

ट्राफिक प्रहरीको व्यक्तिगत सुरक्षा तथा उनीहरूलाई  हौसला प्रदान गर्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए।

शिखर इन्स्योरेन्सबाट प्रदान गरिएको स्वास्थ्य सुरक्षा सामग्री महानगरीय ट्राफिक प्रहरी महाशाखाको मातहतमा रहेका करीब एक हजार ५०० ट्राफिक प्रहरीहरूलाई उपलब्ध गराइने एसएसपी ढकालले बताए।

" /> काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कम्पनीले आज महानगरीय ट्राफिक प्रहरी महाशाखालाई एक हजार ५०० प्रहरीको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।

लकडाउनको बेला सवारीसाधनको नियमन, नियन्त्रण, सञ्चालन तथा व्यवस्थापन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भुमिका रहने र उनीहरू कोरोना भाइरस संक्रमणको जोखिममा पर्न सक्ने भएकाले सुरक्षाका सामग्री हस्तातरण गरिएको कम्पनीका सहायक महाप्रबन्धक सुरज राजबाहकले बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भिमप्रसाद ढकालको रोहवरमा महाशाखालाई एक हजार ५०० थान फेस सिल्ड, सेफ्टी गगल्स, केएन ९५ मास्क, पाँच हजार थान सर्जिकल मास्क र १५० लिटर स्यानिनटाइजर प्रदान गरिएको छ।

ट्राफिक प्रहरीको व्यक्तिगत सुरक्षा तथा उनीहरूलाई  हौसला प्रदान गर्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए।

शिखर इन्स्योरेन्सबाट प्रदान गरिएको स्वास्थ्य सुरक्षा सामग्री महानगरीय ट्राफिक प्रहरी महाशाखाको मातहतमा रहेका करीब एक हजार ५०० ट्राफिक प्रहरीहरूलाई उपलब्ध गराइने एसएसपी ढकालले बताए।

"> शिखर इन्स्योरेन्सले दियो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री : Dekhapadhi
शिखर इन्स्योरेन्सले दियो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कम्पनीले आज महानगरीय ट्राफिक प्रहरी महाशाखालाई एक हजार ५०० प्रहरीको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।

लकडाउनको बेला सवारीसाधनको नियमन, नियन्त्रण, सञ्चालन तथा व्यवस्थापन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भुमिका रहने र उनीहरू कोरोना भाइरस संक्रमणको जोखिममा पर्न सक्ने भएकाले सुरक्षाका सामग्री हस्तातरण गरिएको कम्पनीका सहायक महाप्रबन्धक सुरज राजबाहकले बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भिमप्रसाद ढकालको रोहवरमा महाशाखालाई एक हजार ५०० थान फेस सिल्ड, सेफ्टी गगल्स, केएन ९५ मास्क, पाँच हजार थान सर्जिकल मास्क र १५० लिटर स्यानिनटाइजर प्रदान गरिएको छ।

ट्राफिक प्रहरीको व्यक्तिगत सुरक्षा तथा उनीहरूलाई  हौसला प्रदान गर्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए।

शिखर इन्स्योरेन्सबाट प्रदान गरिएको स्वास्थ्य सुरक्षा सामग्री महानगरीय ट्राफिक प्रहरी महाशाखाको मातहतमा रहेका करीब एक हजार ५०० ट्राफिक प्रहरीहरूलाई उपलब्ध गराइने एसएसपी ढकालले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्