काठमाडौं। चालु आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म) मा नेपालमा आउने रेमिट्यान्स ४ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ६ खर्ब २६ अर्ब ९० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्षमा यही अवधिमा रेमिट्यान्सको आप्रवाह २०.९ प्रतिशतले बढेको थियो।

गत पुस अन्तिमदेखि विश्व अर्थतन्त्रमा कोरोना संक्रमणको प्रभाव पर्न थालेपछि त्यसको असर नेपालमा आउने रेमिट्यान्समा पनि देखिएको हो। विदेशमा रहेका नेपालीले रोजगारी गुमाउने र रोजगारी भएकाहरूले पनि त्यहीँ खाने बस्ने व्यवस्थाका लागि खर्च जोहो गर्न नेपालमा रकम नपठाएपछि रेमिट्यान्स आउने क्रम घटेको हो।

पढ्नुहाेस्-  विदेशको रोजगारी गुमे के होला रेमिट्यान्सबाट धानिएका ३२ लाख परिवारको गुजारा ?

पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका कतिपय नेपाली मजदुरले रोजगारी गुमाउन थालेका छन्। नेपालीका प्रमुख श्रम गन्तव्य मुलुकहरू कतिपय पूर्ण लकडाउनमा र कतिपय अर्ध लकडाउनमा हुँदा उनीहरूको रोजगारी प्रभावित भइरहेको छ।

नेपाल राष्ट्र बैंकले यसअघि नै चालु आर्थिक वर्षमा नेपालमा आउने रेमिट्यान्स १० प्रतिशतभन्दा बढी मात्रामा गिरावट आउने बताएको छ। विश्व बैंकले गरेको प्रक्षेपणअनुसार पनि नेपालमा करीब १४ प्रतिशतको हाराहारीमा रेमिट्यान्स घट्नेछ।

राष्ट्र बैंककै तथ्यांकअनुसार, साउनदेखि फागुनसम्ममा नेपालमा ५ खर्ब ९२ अर्ब ४२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। त्यसबेलासम्म नेपालमा रेमिट्यान्स आउने क्रममा १.८ प्रतिशतको वृद्धिदर नै थियो। तर, चैतको तथ्यांकमा भने रेमिट्यान्सको आप्रवाह दर ह्वात्तै घटेको देखिएको छ। आगामी महीनाहरूमा यस्तो दर अझ बढी घट्ने सम्भावना छ।

यो नौ महीनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने १०.२ प्रतिशतले बढेको छ। तर, चैतको पहिलो हप्तासम्ममा श्रम स्वीकृति लिएका हजारौ नेपाली युवा विदेश जान पाएका छैनन्। ९ चैतबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि हजारौ नेपाली युवा वैदेशिक रोजगारीमा जानबाट रोकिएका छन्।

यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या १५ प्रतिशतले घटेको छ। यसको अर्थ विदेशबाट नेपाल आएका र पुनः वैदेशिक रोजगारीमा दोहोरिन चाहने नेपालीको संख्या घटेको छ।

" /> काठमाडौं। चालु आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म) मा नेपालमा आउने रेमिट्यान्स ४ प्रतिशतले घटेको छ।

"> घट्न थाल्यो रेमिट्यान्स, चैतसम्मको आँकडामा चार प्रतिशतले घट्यो: Dekhapadhi
घट्न थाल्यो रेमिट्यान्स, चैतसम्मको आँकडामा चार प्रतिशतले घट्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्