काठमाडौं। संसदको दुवै सदनमा हिजो, ४ जेठदेखि जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलले आज पनि निरन्तरता पाउने भएको छ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभा र राष्‍ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ।
दुवै सदनको बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ।
हिजोको बैठकमा सत्तारुढ तथा प्रतिपक्ष दलका नेताहरूले नीति तथा कार्यक्रममा धारणा राखेका थिए।
सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै सांसदहरूबाट एकल र संयुक्तरूपमा विभिन्न पाँचवटा संशोधन प्रस्ताव समेत दर्ता भएका छन्।
राष्‍ट्रपति विद्यादेवी भण्डारीले २ जेठ अपरान्ह संसदको दुवै सदनको संयुक्त बैठकमा आउँदो वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
" /> काठमाडौं। संसदको दुवै सदनमा हिजो, ४ जेठदेखि जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलले आज पनि निरन्तरता पाउने भएको छ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभा र राष्‍ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ।
दुवै सदनको बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ।
हिजोको बैठकमा सत्तारुढ तथा प्रतिपक्ष दलका नेताहरूले नीति तथा कार्यक्रममा धारणा राखेका थिए।
सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै सांसदहरूबाट एकल र संयुक्तरूपमा विभिन्न पाँचवटा संशोधन प्रस्ताव समेत दर्ता भएका छन्।
राष्‍ट्रपति विद्यादेवी भण्डारीले २ जेठ अपरान्ह संसदको दुवै सदनको संयुक्त बैठकमा आउँदो वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
"> संसद बैठक : नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने: Dekhapadhi
संसद बैठक : नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
काठमाडौं। संसदको दुवै सदनमा हिजो, ४ जेठदेखि जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलले आज पनि निरन्तरता पाउने भएको छ।
दुवै सदनको बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ।
हिजोको बैठकमा सत्तारुढ तथा प्रतिपक्ष दलका नेताहरूले नीति तथा कार्यक्रममा धारणा राखेका थिए।
सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै सांसदहरूबाट एकल र संयुक्तरूपमा विभिन्न पाँचवटा संशोधन प्रस्ताव समेत दर्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्