काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम 'कर्मकाण्डी मात्रै भएको बताएको छ।
जनताको दुःखमा सरकार संवेदनशील हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उनको टिप्पणी थियो।
नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखी वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्‍नुपर्नेमा कोइरालाको जोड थियो।
सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको उनको भनाइ छ।
दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशील हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन कोइरालाले सरकारसँग आग्रह गरेका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम 'कर्मकाण्डी मात्रै भएको बताएको छ।
जनताको दुःखमा सरकार संवेदनशील हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उनको टिप्पणी थियो।
नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखी वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्‍नुपर्नेमा कोइरालाको जोड थियो।
सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको उनको भनाइ छ।
दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशील हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन कोइरालाले सरकारसँग आग्रह गरेका छन्।
"> संसदमा शशांकको टिप्पणी- 'नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र': Dekhapadhi
संसदमा शशांकको टिप्पणी- 'नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र'
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम 'कर्मकाण्डी मात्रै भएको बताएको छ।
जनताको दुःखमा सरकार संवेदनशील हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उनको टिप्पणी थियो।
सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको उनको भनाइ छ।
दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशील हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन कोइरालाले सरकारसँग आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्