काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा सत्तापक्षका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन्।

नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको स्वागत गरेका छन्। उनीहरुले मुलुकको आवश्यकता अनुसार कार्यक्रम आएको भन्दै सरकारको बचाउ गरेका छन्।

तर, विपक्षी दलका सांसदहरूले भने कोरोनाले प्रभावित भएको जनताको जनजीवन उकास्‍ने तथा शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम आउन नसकेको भन्दै सुधारको आवश्यकता औंल्याएका छन्।

नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले नीति र कार्यक्रम सामुहिक रुपमा प्रस्तुत भएको,राष्ट्रको आवश्यकता तथा जनताको चाहना र सपनालाई सम्बोधन गरेको भन्दै सरकारको बचाउ गरे।

सरकारले यसअघि भनेको र देखाएको सपना पूरा गरेको भन्दै उनले नेपाल सरकार अग्‍निपरीक्षामा खरो उत्रिएको दाबी गरे। उनले सरकारले कयौ विकास निर्माणका कामसँगै समाजवाद प्रति प्रतिवद्धता जनाएको , राष्ट्रिय स्वाधिनताको पक्षमा बोलेको भन्दै नीति तथा कार्यक्रमको प्रशंसा गरे।

भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिले नेपाली जनताको अपमान गरेको भन्दै उनले निन्दा गरे।

नेपाली कांग्रेसकी सदस्य तारादेवी भट्टले लकडाउनपछि शिथिल बनेको अर्थतन्त्र उकास्ने किसिमका आर्थिक पुर्नसंरचनाको कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरिन्।

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमले भ्रष्टाचारलाई बढाउने त होइन भन्ने प्रसस्त आधार देखिएको भन्दै उनले शहर केन्द्रित नभई स्थानीय निकायलाई शक्तिशाली बनाउनेतर्फ बजेट केन्द्रित गर्नुपर्नेमा जोड दिइन्।

लकडाउनका कारण सर्वसाधरणको दैनिकीसँगै मुलुकको आर्थिक क्षेत्र प्रभावित भएको भन्दै उनले तत्काल राहत प्याकेज तथा आर्थिक पुर्नसंरचनाको प्याकेज ल्याउनुपर्ने माग गरेकी छिन्।

अर्का सदस्य जगप्रसाद शर्माले नीति तथा कार्यक्रमले मुलुकका समस्या सम्बोधन गर्ने गरी आएको भन्दै समर्थन जनाए।

उनले जनतालाई राहत, रोजगार, कृषि प्रवद्र्धन तथा  लोकतन्त्रको सम्बर्द्धन सीमा विवादको सन्दर्भमा आफ्नो भूमि राखेर नक्सा सार्वजनिक गर्ने विषय समेत कार्यक्रममा समावेश भएको भन्दै प्रशंसा गरे।

राष्ट्रियसभा सदस्य दिलकुमारी रावलले नीति तथा कार्यक्रमको समर्थन गरिन्। अहिले आम नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचार र निरोगी नागरिक बनाउनु नै राज्यको मुख्य दायित्व भएको भन्दै त्यसतर्फ सरकारका कार्यक्रम उन्मुख भएको भन्दै स्वागत गरिन्।

" /> काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा सत्तापक्षका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन्।

"> आजको राष्ट्रिय सभा : नीति तथा कार्यक्रममाथि कसले के भने ?: Dekhapadhi
आजको राष्ट्रिय सभा : नीति तथा कार्यक्रममाथि कसले के भने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्