काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको भारतद्वा अतिक्रमित भूमि समेटिएको नयाँ नक्शा मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर तयार पारिएको नक्शा पारित गरेको भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताइन्।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री अर्यालले नक्शा प्रस्तुत गरेकी थिइन्।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको भारतद्वा अतिक्रमित भूमि समेटिएको नयाँ नक्शा मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर तयार पारिएको नक्शा पारित गरेको भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताइन्।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री अर्यालले नक्शा प्रस्तुत गरेकी थिइन्।
">