काठमाडाैं। पर्यटन व्यवसायीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको कार्यक्रम नआएको बताएका छन्।

पर्यटन व्यवसायीका विभिन्न छाता संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रमले पर्यटन व्यवसायीको मर्म र भावना समेट्न नसकेको बताएका हुन्।

ट्रेकिङ एजेन्सिज् एशाेसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरसको संक्रमणबाट थला परेको पर्यटन उद्योगलाई राज्यले प्राथमिकतामा नराखेको गुनासो गरे। “भ्रमण वर्षलाई सफल बनाउन व्यापक लगानी गरेको पर्यटन क्षेत्रलाई बचाउने गरी नीति तथा कार्यक्रम र बजेट आउनुपर्छ”, उनले भने।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले पर्यटन व्यवसायीहरूको लगानी संरक्षण गर्ने र शिथिल भइसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनर्स्थापना गर्ने सरकारको प्रमुख दायित्व भएको बताए। “कोरोना महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीलाई पुनर्उत्थान गर्ने कुनै पनि ठोस योजना नीति तथा कार्यक्रममा समेट्न नसक्नु दुःखद् कुरा हो”, उनले भने।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले सरकारले पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रमहरू ल्याउन जरुरी रहेको बताए। रासस

" /> काठमाडाैं। पर्यटन व्यवसायीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको कार्यक्रम नआएको बताएका छन्।

पर्यटन व्यवसायीका विभिन्न छाता संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रमले पर्यटन व्यवसायीको मर्म र भावना समेट्न नसकेको बताएका हुन्।

ट्रेकिङ एजेन्सिज् एशाेसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरसको संक्रमणबाट थला परेको पर्यटन उद्योगलाई राज्यले प्राथमिकतामा नराखेको गुनासो गरे। “भ्रमण वर्षलाई सफल बनाउन व्यापक लगानी गरेको पर्यटन क्षेत्रलाई बचाउने गरी नीति तथा कार्यक्रम र बजेट आउनुपर्छ”, उनले भने।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले पर्यटन व्यवसायीहरूको लगानी संरक्षण गर्ने र शिथिल भइसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनर्स्थापना गर्ने सरकारको प्रमुख दायित्व भएको बताए। “कोरोना महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीलाई पुनर्उत्थान गर्ने कुनै पनि ठोस योजना नीति तथा कार्यक्रममा समेट्न नसक्नु दुःखद् कुरा हो”, उनले भने।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले सरकारले पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रमहरू ल्याउन जरुरी रहेको बताए। रासस

"> पर्यटन व्यवसायीकाे गुनासाे- ‘पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको नीति तथा कार्यक्रम आएन’: Dekhapadhi
पर्यटन व्यवसायीकाे गुनासाे- ‘पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको नीति तथा कार्यक्रम आएन’
काठमाडाैं। पर्यटन व्यवसायीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको कार्यक्रम नआएको बताएका छन्।

पर्यटन व्यवसायीका विभिन्न छाता संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रमले पर्यटन व्यवसायीको मर्म र भावना समेट्न नसकेको बताएका हुन्।

ट्रेकिङ एजेन्सिज् एशाेसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरसको संक्रमणबाट थला परेको पर्यटन उद्योगलाई राज्यले प्राथमिकतामा नराखेको गुनासो गरे। “भ्रमण वर्षलाई सफल बनाउन व्यापक लगानी गरेको पर्यटन क्षेत्रलाई बचाउने गरी नीति तथा कार्यक्रम र बजेट आउनुपर्छ”, उनले भने।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले पर्यटन व्यवसायीहरूको लगानी संरक्षण गर्ने र शिथिल भइसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनर्स्थापना गर्ने सरकारको प्रमुख दायित्व भएको बताए। “कोरोना महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीलाई पुनर्उत्थान गर्ने कुनै पनि ठोस योजना नीति तथा कार्यक्रममा समेट्न नसक्नु दुःखद् कुरा हो”, उनले भने।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले सरकारले पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रमहरू ल्याउन जरुरी रहेको बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्