काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सामाजिक सञ्जालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगरिदिन आग्रह गरेकी छन्।
फेसबुकमा स्टेटस पोष्ट गर्दै मन्त्री अर्यालले मन्त्रिपरिषद् बैठकले पारित गरेको नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको भन्दै सार्वजनिक नगर्दासम्म धैर्य गरिदिन आग्रह गरेकी हुन्।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ५ जेठको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा हिजो स्वीकृत गरेको थियो। मन्त्री अर्यालले छिट्टै नक्सा सार्वजनिक गरिने प्रष्ट पारेकी छन्।
" />

">
मन्त्री अर्यालको आग्रह- 'धैर्य गर्नुस्, त्रुटिपूर्ण नक्सा प्रयोग नगरिदिनुस्': Dekhapadhi
मन्त्री अर्यालको आग्रह- 'धैर्य गर्नुस्, त्रुटिपूर्ण नक्सा प्रयोग नगरिदिनुस्'
<p style="text-align:justify">काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सामाजिक सञ्जालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगरिदिन आग्रह गरेकी छन्।</p>
<p style="text-align:justify">फेसबुकमा स्टेटस पोष्ट गर्दै मन्त्री अर्यालले मन्त्रिपरिषद् बैठकले पारित गरेको नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको भन्दै सार्वजनिक नगर्दासम्म धैर्य गरिदिन आग्रह गरेकी हुन्।</p>
<p style="text-align:justify">नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ५ जेठको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा हिजो स्वीकृत गरेको थियो। मन्त्री अर्यालले छिट्टै नक्सा सार्वजनिक गरिने प्रष्ट पारेकी छन्।<br />
</p>