पढ्नुहोस् : भारतीय अनुसन्धानकर्मीको निचोड- ‘लिम्पियाधुरा नेपालमा पर्छ !’
लिम्पियाधुरा विवादको मुख्य प्रश्न, महाकाली नदीको उद्गम कहाँनेर पर्छ भन्ने हो। सुगौली सन्धिको धारा ५ अनुसार काली नदीको पूर्व नेपाल पर्ने उल्लेख छ। लिम्पियाधुरा काली नदीको उद्गम हुँदा मात्रै नेपालको भूभागमा लिम्पियाधुरा क्षेत्र थपिन्छ।
दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने गुञ्जी नजिक लिम्पियाधुरा र लिपु लेकबाट बगेर आएका दुई नदीको संगम पर्छ। एउटा नदी लिम्पियाधुराबाट आउँछ। अर्को नदी लिपुलेकबाट। लिम्पियाधुराबाट बगेर आएको नदी नै महाकाली नदी हो भन्ने विज्ञहरुको दावी छ।
‘नदीको स्रोत चारवटा आधारमा तय गरिन्छ -लम्बाई, जलाधार, पानीको मात्रा र शाखा नदी। त्यस हिसाबले हेर्दा लिम्पियाधुराबाट आउने काली नदीमा कुटी र लिपु मिसिन आउँछन्। यीमध्ये काली नदी नै लामो छ’ -२९ वैशाखमा त्रिभुवन विश्व विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागले आयोजना गरेको वेबीनारमा हाइड्रोलोजिस्ट जगतप्रसाद भुसालले स्पष्ट पारेका थिए।
सुगौली सन्धिपछि बेलायत सरकारले सन् १८२७, १८३०, १८४६, १८१९, १८३७, १८४१ र १८५० मा तयार पारेको नक्सामा लिम्पियाधुराबाट बगेर आउने नदीलाई नै महाकाली भनिएको सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘नेपालको सिमाना’मा उल्लेख छ।
सन् १८७९ मा भारतको ‘सर्भे अफ् इण्डिया’बाट प्रकाशित नक्साबाट भने लिम्पियाधुराबाट आउने नदीलाई कुटियाङ्दी भन्न थालेर लिपु लेकबाट आउने नदीलाई महाकाली भन्न थालिएको छ। यो कार्यलाई विज्ञहरुले नक्सामा मिच्याँई (कार्टोग्राफिकल डिस्ट्रसन) भन्ने गरेका छन्।
नेपालले जारी गरेका यस अघिका नक्सामा भने लिम्पियाधुरा कहिल्यै पनि समेटिएको थिएन।
“मन्त्रीपरिषद्को निर्णयले सुगौली सन्धिपछि पहिलोपटक नेपालको नक्सामा लिम्पियाधुरा समेटिएको हो”, सीमाविद् श्रेष्ठ भन्छन्।
यसरी लिम्पियाधुरा क्षेत्रलाई समेट्दा नेपालको कूल क्षेत्रफलमा ३१० वर्ग किलोमिटर थपिने सीमाविद् श्रेष्ठ बताउँछन्।
“लिम्पियाधुरा-लिपुलेक क्षेत्रमा भारतले मिचेको कूल भूमी ३७२ वर्ग किलोमिटर हो। त्यसमध्ये ६२ वर्ग किलोमिटर क्षेत्रफल भएको लिपुलेक र कालापानी नेपालले आफ्नो नक्सामा समेटेको थियो” श्रेष्ठले भने, “मन्त्रिपरिषद्ले निर्णय गरेको पछिल्लो नक्साले मिचिएको ३१० वर्ग किलोमिटर पनि समेटिएको छ।”
यो थपिएको भू-भाग सहित नेपालको कूल क्षेत्रफल एक लाख ४७ हजार ४९१ वर्गकिलोमिटर हुन पुगेको छ।
" /> पढ्नुहोस् : भारतीय अनुसन्धानकर्मीको निचोड- ‘लिम्पियाधुरा नेपालमा पर्छ !’
"> लिम्पियाधुरामा नेपालको पहिलो औपचारिक दाबी, थपियो नेपालको क्षेत्रफल: Dekhapadhi
लिम्पियाधुरामा नेपालको पहिलो औपचारिक दाबी, थपियो नेपालको क्षेत्रफल
सरकारको यो निर्णयसँगै नेपालले पहिलोपटक लिम्पियाधुरा क्षेत्रमा पहिलोपटक आफ्नो औपचारिक दावी गरेको सीमाविद्को ठहर छ।
“यसअघि नेपालको नक्सामा लिपुलेक समेटिएको थियो तर लिम्पियाधुरा थिएन”, नापी विभागका पूर्व महानिर्देशक सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, “सरकारको यो निर्णयले लिम्पियाधुरामा पहिलोपटक औपचारिक दावी स्थापित भएको छ।”
२६ वैशाखमा भारतका रक्षामन्त्री राजनाथ सिंहले कालापानी-लिपुलेक भञ्ज्याङ जोड्ने सडक ट्रयाकको उद्घाटन गरेपछि फेरी एकपटक लिम्पियाधुरा-लिपुलेक क्षेत्रबारे प्रश्न उठेको थियो।
नेपालको भूभाग मिचेर भारतले आफू खुशी सडक निर्माण गरेपछि नेपाली जनमानसमा आक्रोश चुलिएको थियो। बुद्धिजीवि, कुटनीतिज्ञ र सीमाविद्हरुले नेपाल सरकारलाई तत्काल लिम्पियाधुरा-लिपुलेक समेट्ने गरी नक्सा जारी गर्न आग्रह गरिरहेका थिए।
पढ्नुहोस् : भारतीय अनुसन्धानकर्मीको निचोड- ‘लिम्पियाधुरा नेपालमा पर्छ !’
लिम्पियाधुरा विवादको मुख्य प्रश्न, महाकाली नदीको उद्गम कहाँनेर पर्छ भन्ने हो। सुगौली सन्धिको धारा ५ अनुसार काली नदीको पूर्व नेपाल पर्ने उल्लेख छ। लिम्पियाधुरा काली नदीको उद्गम हुँदा मात्रै नेपालको भूभागमा लिम्पियाधुरा क्षेत्र थपिन्छ।
दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने गुञ्जी नजिक लिम्पियाधुरा र लिपु लेकबाट बगेर आएका दुई नदीको संगम पर्छ। एउटा नदी लिम्पियाधुराबाट आउँछ। अर्को नदी लिपुलेकबाट। लिम्पियाधुराबाट बगेर आएको नदी नै महाकाली नदी हो भन्ने विज्ञहरुको दावी छ।
‘नदीको स्रोत चारवटा आधारमा तय गरिन्छ -लम्बाई, जलाधार, पानीको मात्रा र शाखा नदी। त्यस हिसाबले हेर्दा लिम्पियाधुराबाट आउने काली नदीमा कुटी र लिपु मिसिन आउँछन्। यीमध्ये काली नदी नै लामो छ’ -२९ वैशाखमा त्रिभुवन विश्व विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागले आयोजना गरेको वेबीनारमा हाइड्रोलोजिस्ट जगतप्रसाद भुसालले स्पष्ट पारेका थिए।
सुगौली सन्धिपछि बेलायत सरकारले सन् १८२७, १८३०, १८४६, १८१९, १८३७, १८४१ र १८५० मा तयार पारेको नक्सामा लिम्पियाधुराबाट बगेर आउने नदीलाई नै महाकाली भनिएको सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘नेपालको सिमाना’मा उल्लेख छ।
सन् १८७९ मा भारतको ‘सर्भे अफ् इण्डिया’बाट प्रकाशित नक्साबाट भने लिम्पियाधुराबाट आउने नदीलाई कुटियाङ्दी भन्न थालेर लिपु लेकबाट आउने नदीलाई महाकाली भन्न थालिएको छ। यो कार्यलाई विज्ञहरुले नक्सामा मिच्याँई (कार्टोग्राफिकल डिस्ट्रसन) भन्ने गरेका छन्।
नेपालले जारी गरेका यस अघिका नक्सामा भने लिम्पियाधुरा कहिल्यै पनि समेटिएको थिएन।
“मन्त्रीपरिषद्को निर्णयले सुगौली सन्धिपछि पहिलोपटक नेपालको नक्सामा लिम्पियाधुरा समेटिएको हो”, सीमाविद् श्रेष्ठ भन्छन्।
यसरी लिम्पियाधुरा क्षेत्रलाई समेट्दा नेपालको कूल क्षेत्रफलमा ३१० वर्ग किलोमिटर थपिने सीमाविद् श्रेष्ठ बताउँछन्।
“लिम्पियाधुरा-लिपुलेक क्षेत्रमा भारतले मिचेको कूल भूमी ३७२ वर्ग किलोमिटर हो। त्यसमध्ये ६२ वर्ग किलोमिटर क्षेत्रफल भएको लिपुलेक र कालापानी नेपालले आफ्नो नक्सामा समेटेको थियो” श्रेष्ठले भने, “मन्त्रिपरिषद्ले निर्णय गरेको पछिल्लो नक्साले मिचिएको ३१० वर्ग किलोमिटर पनि समेटिएको छ।”
यो थपिएको भू-भाग सहित नेपालको कूल क्षेत्रफल एक लाख ४७ हजार ४९१ वर्गकिलोमिटर हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्