उभिएर बोल्न गाह्रो भएपछि प्रधानमन्त्री रोस्ट्रममै बसेर सम्बोधन गर्दै
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई उभिन असहज भएपछि बसेरै सम्बोधन गर्न थालेका छन्।</p>
<p>उभिएर बोल्न असहज भएको बताउँदै सभामुख अग्‍निप्रसाद सापकोटालाई आग्रह गरेपछि प्रधानमन्त्रीलाई तत्काल बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइएको हो।</p>
<p>अपरेसनको कारणले खुट्टामा केही समस्या भएकाले लामो समय उभिएर बोल्न गाह्रो परेको उनले जानकारी गराएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्