मन्त्री अर्यालले सरोकारवाला विज्ञ र राज्यपक्ष दुवै हामी एउटै हो भनेर एउटै आवाजकासाथ अगाडी बढ्न आग्रह गरिन्।
“सरकारले स्वीकृत गरेको नक्शालाई एकमुष्ठ रूपमा एक आवाज लिएर अगाडी बढौं”, मन्त्री अर्यालले भनिन्, “यहाँहरूले सरकारलाई धेरै सहयोग गर्नुभएको छ। हामीलाई अझ धेरै सहयोगको आवश्यकता छ। हामी थप सहयोगका निम्ती आग्रह गर्दछौँ।”
छलफलमा विज्ञहरूले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा सिधै ल्याउने बातावरण बनाउन सक्नुपर्ने र त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने बताए।
उनीहरूले नेपालका तर्फबाट सबै सहयोगी दस्तावेज संकलन गर्नुपर्ने र गलत दस्तावेजलाई ‘स्किप’ गर्नुपर्ने बताए।
उनीहरूले सीमामा नेपाली सेना नै खटाइनुपर्ने पनि बताए। प्राविधिक रूपमा बलियो भएर नेपालको तर्फबाट वार्तामा जानुपर्ने विज्ञहरूको सुझाव छ।
"> भूमि मन्त्री अर्यालले भनिन्- ‘नक्शा बनायौं, अब जमिन फिर्ता ल्याउँछौँ’: Dekhapadhi
भूमि मन्त्री अर्यालले भनिन्- ‘नक्शा बनायौं, अब जमिन फिर्ता ल्याउँछौँ’
लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्शा ५ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत बताउँदै उनले नक्शा सार्वजनिक गर्ने तयारी भइरहेको पनि बताइन्।
मन्त्री अर्यालले आज सीमा विज्ञ, नागरिक समाज तथा सीमाको नापनक्शांकन गर्ने प्राविधिक कार्यालय नापी विभागका पूर्वमहानिर्देशकहरूसँग मन्त्रालयमा छलफल गरेर यसबारे जानकारी दिइन्।
नेपालले आफ्नो तर्फबाट नक्शा सार्वजनिक गरिसकेपछि छिमेकी मुलुक भारतसँग वार्तामा बस्दा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ।
“हामीले नक्शा बनायौँ। अब जमिन फिर्ता ल्याउन बाँकी छ। वार्तामा बस्ने वातावरण बनेपछि उच्च तहबाट वार्ता गरेर जाने भन्ने मनसायले नै हामी अगाडी बढेका हौँ। हाम्रो भूमि फिर्ता ल्याउँछौाँ”, मन्त्री अर्यालले छलफलमा भनिन्।
मन्त्री अर्यालले सरोकारवाला विज्ञ र राज्यपक्ष दुवै हामी एउटै हो भनेर एउटै आवाजकासाथ अगाडी बढ्न आग्रह गरिन्।
“सरकारले स्वीकृत गरेको नक्शालाई एकमुष्ठ रूपमा एक आवाज लिएर अगाडी बढौं”, मन्त्री अर्यालले भनिन्, “यहाँहरूले सरकारलाई धेरै सहयोग गर्नुभएको छ। हामीलाई अझ धेरै सहयोगको आवश्यकता छ। हामी थप सहयोगका निम्ती आग्रह गर्दछौँ।”
छलफलमा विज्ञहरूले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा सिधै ल्याउने बातावरण बनाउन सक्नुपर्ने र त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने बताए।
उनीहरूले नेपालका तर्फबाट सबै सहयोगी दस्तावेज संकलन गर्नुपर्ने र गलत दस्तावेजलाई ‘स्किप’ गर्नुपर्ने बताए।
उनीहरूले सीमामा नेपाली सेना नै खटाइनुपर्ने पनि बताए। प्राविधिक रूपमा बलियो भएर नेपालको तर्फबाट वार्तामा जानुपर्ने विज्ञहरूको सुझाव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्