काठमाठौं। प्रधानमन्त्री केपी शर्मा ओली छाउनीस्थित् कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निरीक्षणमा पुगेका छन्।

सीसीएमसीले गर्दै आइरहेको काम लगायतका बारेमा जानकारी लिन प्रधानमन्त्री छाउनी पुगेका हुन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजागाईंले सीसीएमसीको निरीक्षण तथा पदाधिकारीहरूसँग छलफल गर्न प्रधानमन्त्री छाउनी पुगेकाे बताए।

छाउनीस्थित् स्रोतका अनुसार प्रधानमन्त्रीले अहिले सीसीएमसीको बैठकमा छलफल गरिरहेका छन्।

बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उद्योगमन्त्री लेखराज भट्ट र सामान्य प्रशासनमन्त्री हृदश त्रिपाठी लगायत सहभागी छन्।

त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासहितका सुरक्षा निकायका प्रमुखहरू पनि बैठक सहभागी छन्।

अहिले भइरहेको छलफलमा संक्रमणको बढ्दो जोखिम, आगामी रणनीति लगायत विदेशमा रहेका नेपालीहरूलाई स्वेदश ल्याएपछि गर्नुपर्ने आवश्यक व्यवस्थापन लगायतका विषयमा छलफल भइरहेको छ।

यसैगरी, छाउनीबाट भइरहेको कन्ट्याक्ट ट्रेसिङ लगायतका अन्य प्राविधिक पक्षका बारेमा समेत प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ।

" /> काठमाठौं। प्रधानमन्त्री केपी शर्मा ओली छाउनीस्थित् कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निरीक्षणमा पुगेका छन्।

सीसीएमसीले गर्दै आइरहेको काम लगायतका बारेमा जानकारी लिन प्रधानमन्त्री छाउनी पुगेका हुन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजागाईंले सीसीएमसीको निरीक्षण तथा पदाधिकारीहरूसँग छलफल गर्न प्रधानमन्त्री छाउनी पुगेकाे बताए।

छाउनीस्थित् स्रोतका अनुसार प्रधानमन्त्रीले अहिले सीसीएमसीको बैठकमा छलफल गरिरहेका छन्।

बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उद्योगमन्त्री लेखराज भट्ट र सामान्य प्रशासनमन्त्री हृदश त्रिपाठी लगायत सहभागी छन्।

त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासहितका सुरक्षा निकायका प्रमुखहरू पनि बैठक सहभागी छन्।

अहिले भइरहेको छलफलमा संक्रमणको बढ्दो जोखिम, आगामी रणनीति लगायत विदेशमा रहेका नेपालीहरूलाई स्वेदश ल्याएपछि गर्नुपर्ने आवश्यक व्यवस्थापन लगायतका विषयमा छलफल भइरहेको छ।

यसैगरी, छाउनीबाट भइरहेको कन्ट्याक्ट ट्रेसिङ लगायतका अन्य प्राविधिक पक्षका बारेमा समेत प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ।

"> सीसीएमसीको निरीक्षण गर्न छाउनी पुगे प्रधानमन्त्री ओली: Dekhapadhi
सीसीएमसीको निरीक्षण गर्न छाउनी पुगे प्रधानमन्त्री ओली
काठमाठौं। प्रधानमन्त्री केपी शर्मा ओली छाउनीस्थित् कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निरीक्षणमा पुगेका छन्।

सीसीएमसीले गर्दै आइरहेको काम लगायतका बारेमा जानकारी लिन प्रधानमन्त्री छाउनी पुगेका हुन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजागाईंले सीसीएमसीको निरीक्षण तथा पदाधिकारीहरूसँग छलफल गर्न प्रधानमन्त्री छाउनी पुगेकाे बताए।

छाउनीस्थित् स्रोतका अनुसार प्रधानमन्त्रीले अहिले सीसीएमसीको बैठकमा छलफल गरिरहेका छन्।

बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उद्योगमन्त्री लेखराज भट्ट र सामान्य प्रशासनमन्त्री हृदश त्रिपाठी लगायत सहभागी छन्।

त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासहितका सुरक्षा निकायका प्रमुखहरू पनि बैठक सहभागी छन्।

अहिले भइरहेको छलफलमा संक्रमणको बढ्दो जोखिम, आगामी रणनीति लगायत विदेशमा रहेका नेपालीहरूलाई स्वेदश ल्याएपछि गर्नुपर्ने आवश्यक व्यवस्थापन लगायतका विषयमा छलफल भइरहेको छ।

यसैगरी, छाउनीबाट भइरहेको कन्ट्याक्ट ट्रेसिङ लगायतका अन्य प्राविधिक पक्षका बारेमा समेत प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्