काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रलाई संघीयता अनुसार पुनसंरचना गर्ने समय आएको बताएका छन्।

उनले उनले आज राष्ट्रिय सभामा बिउबिजन दोस्रो संशोधन विधेयक- २०७५ माथि जवाफ दिँदै यस्तो बताएका हुन्।

मन्त्री भुसालले कृषि क्षेत्र बजारलाई छोडिदिँदा कमजोर भएको बताउँदै पुनसंरचना गर्ने उपयुक्त समय आएको बताए।

“हिजो राजाको समयमा अर्कै व्यवस्था अपनाइयो। प्रजातन्त्र पछि सरकारले कृषि क्षेत्रले केही गर्दैन भन्ने मान्यताले यो क्षेत्र बजार छोडिदियौं। जसकारण यो क्षेत्र धेरै नराम्रोसँग खल्बलियो”, उनले भने।

उनले कृषि क्षेत्रलाई संघीयता अनुसार कृषि क्षेत्रको पनि पुनसंरचना गर्ने उपयुक्त अवसर आएको र त्यसको खाँचो रहेको बताए। सरकारले अगाडि बढाएको कानूनी व्यवस्थाले कमजोर मुलुकको कृषि व्यवस्था उकास्ने प्रयत्न गरेको मन्त्री भुसालले बताए।

अहिले नेपालमा सूचीकृत भएको बिउबालीका हिसाबले नेपाल कमजोर अवस्थामा रहेको समेत मन्त्री भुसालले बताए।

सोहीकारण, रैथाने बिउबालीको सूचीकरण प्रदेश र स्थानीय सरकारले नै गर्न सक्छन्। राष्ट्रियसभाबाट बिऊबिजन दोस्रो संशोधन प्रस्ताव-२०७५ विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव र विरुवा संरक्षण पहिलो संशोधन विधेयक-२०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ।

" /> काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रलाई संघीयता अनुसार पुनसंरचना गर्ने समय आएको बताएका छन्।

उनले उनले आज राष्ट्रिय सभामा बिउबिजन दोस्रो संशोधन विधेयक- २०७५ माथि जवाफ दिँदै यस्तो बताएका हुन्।

मन्त्री भुसालले कृषि क्षेत्र बजारलाई छोडिदिँदा कमजोर भएको बताउँदै पुनसंरचना गर्ने उपयुक्त समय आएको बताए।

“हिजो राजाको समयमा अर्कै व्यवस्था अपनाइयो। प्रजातन्त्र पछि सरकारले कृषि क्षेत्रले केही गर्दैन भन्ने मान्यताले यो क्षेत्र बजार छोडिदियौं। जसकारण यो क्षेत्र धेरै नराम्रोसँग खल्बलियो”, उनले भने।

उनले कृषि क्षेत्रलाई संघीयता अनुसार कृषि क्षेत्रको पनि पुनसंरचना गर्ने उपयुक्त अवसर आएको र त्यसको खाँचो रहेको बताए। सरकारले अगाडि बढाएको कानूनी व्यवस्थाले कमजोर मुलुकको कृषि व्यवस्था उकास्ने प्रयत्न गरेको मन्त्री भुसालले बताए।

अहिले नेपालमा सूचीकृत भएको बिउबालीका हिसाबले नेपाल कमजोर अवस्थामा रहेको समेत मन्त्री भुसालले बताए।

सोहीकारण, रैथाने बिउबालीको सूचीकरण प्रदेश र स्थानीय सरकारले नै गर्न सक्छन्। राष्ट्रियसभाबाट बिऊबिजन दोस्रो संशोधन प्रस्ताव-२०७५ विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव र विरुवा संरक्षण पहिलो संशोधन विधेयक-२०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ।

"> कृषिमन्त्री भुसाल भन्छन्- ‘कृषि क्षेत्रको जिम्मा बजारलाई दिएर झनै कमजोर भयौं’: Dekhapadhi
कृषिमन्त्री भुसाल भन्छन्- ‘कृषि क्षेत्रको जिम्मा बजारलाई दिएर झनै कमजोर भयौं’
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रलाई संघीयता अनुसार पुनसंरचना गर्ने समय आएको बताएका छन्।

उनले उनले आज राष्ट्रिय सभामा बिउबिजन दोस्रो संशोधन विधेयक- २०७५ माथि जवाफ दिँदै यस्तो बताएका हुन्।

मन्त्री भुसालले कृषि क्षेत्र बजारलाई छोडिदिँदा कमजोर भएको बताउँदै पुनसंरचना गर्ने उपयुक्त समय आएको बताए।

“हिजो राजाको समयमा अर्कै व्यवस्था अपनाइयो। प्रजातन्त्र पछि सरकारले कृषि क्षेत्रले केही गर्दैन भन्ने मान्यताले यो क्षेत्र बजार छोडिदियौं। जसकारण यो क्षेत्र धेरै नराम्रोसँग खल्बलियो”, उनले भने।

उनले कृषि क्षेत्रलाई संघीयता अनुसार कृषि क्षेत्रको पनि पुनसंरचना गर्ने उपयुक्त अवसर आएको र त्यसको खाँचो रहेको बताए। सरकारले अगाडि बढाएको कानूनी व्यवस्थाले कमजोर मुलुकको कृषि व्यवस्था उकास्ने प्रयत्न गरेको मन्त्री भुसालले बताए।

अहिले नेपालमा सूचीकृत भएको बिउबालीका हिसाबले नेपाल कमजोर अवस्थामा रहेको समेत मन्त्री भुसालले बताए।

सोहीकारण, रैथाने बिउबालीको सूचीकरण प्रदेश र स्थानीय सरकारले नै गर्न सक्छन्। राष्ट्रियसभाबाट बिऊबिजन दोस्रो संशोधन प्रस्ताव-२०७५ विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव र विरुवा संरक्षण पहिलो संशोधन विधेयक-२०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्