काठमाडौं । राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत सीडीओ, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानबिन दायरामा परेका छन् । तत्कालीन सीडीओ दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख ध्रुबमणि ज्ञवाली छानबिनको दायरमा तानिएका हुन् । रौतहटका तत्कालिन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको भने मृत्यु भइसकेको छ ।
बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठ जनालाई जलाएर मारेको आरोपमा महम्मद अफताब आलमलाई पक्राउ गरेपछि रौतहट प्रहरीले त्यतिबेला जिल्लाको प्रशासनिक नेतृत्व गर्ने अधिकारीहरुसँग अनुसन्धानका लागि सहयोग माग्ने र घटना कसरी भयो भन्ने जानकारी लिने उद्देश्यले उनीहरुलाई बोलाउने तयारी गरेको समाचार आजको नागरिक दैनिकले लेखेको छ ।
" />

">
रौतहट प्रकरण : तत्कालीन सीडीओ र प्रहरीप्रमुख छानबिनमा: Dekhapadhi
रौतहट प्रकरण : तत्कालीन सीडीओ र प्रहरीप्रमुख छानबिनमा
<p style="text-align:justify">काठमाडौं । राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत सीडीओ, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानबिन दायरामा परेका छन् । तत्कालीन सीडीओ दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख ध्रुबमणि ज्ञवाली छानबिनको दायरमा तानिएका हुन् । रौतहटका तत्कालिन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको भने मृत्यु भइसकेको छ ।<br />
<br />
बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठ जनालाई जलाएर मारेको आरोपमा महम्मद अफताब आलमलाई पक्राउ गरेपछि रौतहट प्रहरीले त्यतिबेला जिल्लाको प्रशासनिक नेतृत्व गर्ने अधिकारीहरुसँग अनुसन्धानका लागि सहयोग माग्ने र घटना कसरी भयो भन्ने जानकारी लिने उद्देश्यले उनीहरुलाई बोलाउने तयारी गरेको समाचार आजको नागरिक दैनिकले लेखेको छ । <br />
</p>