काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरू यथावत् रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

सरोकारवाला निकाय समक्ष पटक/पटक ताकेता गर्दा समेत अतिआवश्यक र कोभिड-१९ सँग सम्बन्धित बाहेकका खरिद प्रक्रियाहरू तीनै तहका सरकारले स्थगित नगरेको महासंघको आरोप छ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले लकडाउनका कारण एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्थामा बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्नसमेत समस्या भइरहेको जनाएकाे छ।

सोहीकारण बोलपत्रमा निर्माण व्यवसायीहरू सहभागी हुनबाट वञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिष्पर्धा नहुने महासंघका महासचिव रोशन दाहालले बताए।

लकडाउनमा आह्वान भइसकेका खरिद प्रक्रियाहरूको बोलपत्र लकडाउन खुलेको मितिले सात दिनपछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासंघले आग्रह गरेको छ।

त्यसैगरी आगामी दिनमा हुने आह्वान सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउ पत्रलगायतका खरिद प्रक्रियाहरू हाललाई स्थगित गर्नसमेत महासंघको आग्रह छ।

" /> काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरू यथावत् रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

सरोकारवाला निकाय समक्ष पटक/पटक ताकेता गर्दा समेत अतिआवश्यक र कोभिड-१९ सँग सम्बन्धित बाहेकका खरिद प्रक्रियाहरू तीनै तहका सरकारले स्थगित नगरेको महासंघको आरोप छ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले लकडाउनका कारण एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्थामा बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्नसमेत समस्या भइरहेको जनाएकाे छ।

सोहीकारण बोलपत्रमा निर्माण व्यवसायीहरू सहभागी हुनबाट वञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिष्पर्धा नहुने महासंघका महासचिव रोशन दाहालले बताए।

लकडाउनमा आह्वान भइसकेका खरिद प्रक्रियाहरूको बोलपत्र लकडाउन खुलेको मितिले सात दिनपछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासंघले आग्रह गरेको छ।

त्यसैगरी आगामी दिनमा हुने आह्वान सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउ पत्रलगायतका खरिद प्रक्रियाहरू हाललाई स्थगित गर्नसमेत महासंघको आग्रह छ।

"> सार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्माण व्यवसायीको अनुरोध: Dekhapadhi
सार्वजनिक खरिदका सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्माण व्यवसायीको अनुरोध
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरू यथावत् रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

सरोकारवाला निकाय समक्ष पटक/पटक ताकेता गर्दा समेत अतिआवश्यक र कोभिड-१९ सँग सम्बन्धित बाहेकका खरिद प्रक्रियाहरू तीनै तहका सरकारले स्थगित नगरेको महासंघको आरोप छ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले लकडाउनका कारण एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्थामा बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्नसमेत समस्या भइरहेको जनाएकाे छ।

सोहीकारण बोलपत्रमा निर्माण व्यवसायीहरू सहभागी हुनबाट वञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिष्पर्धा नहुने महासंघका महासचिव रोशन दाहालले बताए।

लकडाउनमा आह्वान भइसकेका खरिद प्रक्रियाहरूको बोलपत्र लकडाउन खुलेको मितिले सात दिनपछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासंघले आग्रह गरेको छ।

त्यसैगरी आगामी दिनमा हुने आह्वान सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउ पत्रलगायतका खरिद प्रक्रियाहरू हाललाई स्थगित गर्नसमेत महासंघको आग्रह छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्