काठमाडौं । दुई भारतीय नागरिक कस्तुरीको बीनासहित सिरहामा पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई कस्तुरीको बीनासहित पक्राउ गरेको हो ।

५ कात्तिकको  साँझ नेपालबाट भारतर्फ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटर सवारहरुमाथि शंका लागेर जाँच गर्दा सशस्त्र प्रहरीले कस्तुरीको बीना बरामद गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको छ ।

बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले जानकारी दिए ।

" /> काठमाडौं । दुई भारतीय नागरिक कस्तुरीको बीनासहित सिरहामा पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई कस्तुरीको बीनासहित पक्राउ गरेको हो ।

५ कात्तिकको  साँझ नेपालबाट भारतर्फ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटर सवारहरुमाथि शंका लागेर जाँच गर्दा सशस्त्र प्रहरीले कस्तुरीको बीना बरामद गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको छ ।

बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले जानकारी दिए ।

"> कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ: Dekhapadhi
कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ
काठमाडौं । दुई भारतीय नागरिक कस्तुरीको बीनासहित सिरहामा पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई कस्तुरीको बीनासहित पक्राउ गरेको हो ।

५ कात्तिकको  साँझ नेपालबाट भारतर्फ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटर सवारहरुमाथि शंका लागेर जाँच गर्दा सशस्त्र प्रहरीले कस्तुरीको बीना बरामद गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको छ ।

बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्