कैलाली। प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (चन्द समूह) का आठ जना कार्यकर्तालाई दार्चुलाबाट नियन्त्रणमा लिएको छ ।

सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुबेदीले चन्द समूहका कार्यकर्ता पक्राउ परेको पुष्टि गरे।

उनले लिपुलेक जान भनी हिँडेका ८ जनालाई लौगाड गाउपालिका-१ रामपाङ भन्ने स्थानबाट पक्राउ गरिएको बताए।

पक्राउ परेकाहरूलाई दार्चुलास्थित् सदरमुकाम खलंगा ल्याँइदै गरेको डीआईजी सुबेदीले बताए।

उनले पक्राउ परेको स्थान सदरमुकाम दार्चुलाबाट निकै टाढा रहेकोले भोलिसम्ममा सदरमुकाम ल्याइने बताए ।

" /> कैलाली। प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (चन्द समूह) का आठ जना कार्यकर्तालाई दार्चुलाबाट नियन्त्रणमा लिएको छ ।

सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुबेदीले चन्द समूहका कार्यकर्ता पक्राउ परेको पुष्टि गरे।

उनले लिपुलेक जान भनी हिँडेका ८ जनालाई लौगाड गाउपालिका-१ रामपाङ भन्ने स्थानबाट पक्राउ गरिएको बताए।

पक्राउ परेकाहरूलाई दार्चुलास्थित् सदरमुकाम खलंगा ल्याँइदै गरेको डीआईजी सुबेदीले बताए।

उनले पक्राउ परेको स्थान सदरमुकाम दार्चुलाबाट निकै टाढा रहेकोले भोलिसम्ममा सदरमुकाम ल्याइने बताए ।

"> ‘लिपुलेक जान’ हिँडेका चन्द समूहका आठ कार्यकर्ता दार्चुलामा पक्राउ: Dekhapadhi
‘लिपुलेक जान’ हिँडेका चन्द समूहका आठ कार्यकर्ता दार्चुलामा पक्राउ
कैलाली। प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (चन्द समूह) का आठ जना कार्यकर्तालाई दार्चुलाबाट नियन्त्रणमा लिएको छ ।

सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुबेदीले चन्द समूहका कार्यकर्ता पक्राउ परेको पुष्टि गरे।

उनले लिपुलेक जान भनी हिँडेका ८ जनालाई लौगाड गाउपालिका-१ रामपाङ भन्ने स्थानबाट पक्राउ गरिएको बताए।

पक्राउ परेकाहरूलाई दार्चुलास्थित् सदरमुकाम खलंगा ल्याँइदै गरेको डीआईजी सुबेदीले बताए।

उनले पक्राउ परेको स्थान सदरमुकाम दार्चुलाबाट निकै टाढा रहेकोले भोलिसम्ममा सदरमुकाम ल्याइने बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्