वनस्पति अनुसन्धान केन्द्र बाँकेको वेबसाइट ह्याक <p>काठमाडौं। वनस्पति अनुसन्धान केन्द्र बाँकेको वेबसाइट ह्याक गरिएको छ। ह्यारी १३३७ बाट केन्द्रको वेबसाइट ह्याक गरिएको हो।&nbsp;</p> <p>नेपालले नयाँ नक्सा जारी गरेसँगै भारतीय मिडियाहर&quot;ले नेपालबारे अनेक टीकाटिप्पणी गरिरहेका बेला सरकारी वेबसाइट ह्याक गरिएको हो। &nbsp;ह्याकरले वेबसाइटमा नेपाल कमजोर हो, तत्काल आफ्नो नक्सा फिक्स गर भनेर लेखेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्