काठमाडौं। पेट्रोलियम पदार्थको बिक्री वितरणमा संलग्न १४० जनाको कोरोना परीक्षण भएको छ।

आज नेपाल आयल निगमका कर्मचारी, फ्रन्टलाइनमा खटिने पेट्रोलियम व्यवसायीलगायतको कोरोना परीक्षण थालिएको हो।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले पहिलो चरणमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १४० जनाको पीसीआर विधिबाट परीक्षण भएको बताए।

उनले भाेलि, ९ जेठमा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण तथा ढुवानीमा संलग्नहरूको कोरोना परिक्षण हुने बताए।

आज ढुवानीमा संलग्न चालक र सहचालकको परीक्षण नभएपनि ९ जेठमा हुने परीक्षणमा उनीहरूसहित अन्य १०० जनाको परीक्षण गर्ने लक्ष्य रहेको छ।

यद्यपी, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ। पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा धेरै मानिससँगको सम्पर्कमा रहनुपर्ने भएकाले परीक्षण शुरू गरिएको उपाध्यायले देखापढीलाई बताए।

" /> काठमाडौं। पेट्रोलियम पदार्थको बिक्री वितरणमा संलग्न १४० जनाको कोरोना परीक्षण भएको छ।

आज नेपाल आयल निगमका कर्मचारी, फ्रन्टलाइनमा खटिने पेट्रोलियम व्यवसायीलगायतको कोरोना परीक्षण थालिएको हो।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले पहिलो चरणमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १४० जनाको पीसीआर विधिबाट परीक्षण भएको बताए।

उनले भाेलि, ९ जेठमा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण तथा ढुवानीमा संलग्नहरूको कोरोना परिक्षण हुने बताए।

आज ढुवानीमा संलग्न चालक र सहचालकको परीक्षण नभएपनि ९ जेठमा हुने परीक्षणमा उनीहरूसहित अन्य १०० जनाको परीक्षण गर्ने लक्ष्य रहेको छ।

यद्यपी, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ। पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा धेरै मानिससँगको सम्पर्कमा रहनुपर्ने भएकाले परीक्षण शुरू गरिएको उपाध्यायले देखापढीलाई बताए।

"> पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न १४० जनाको कोरोना परीक्षण: Dekhapadhi
पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न १४० जनाको कोरोना परीक्षण
काठमाडौं। पेट्रोलियम पदार्थको बिक्री वितरणमा संलग्न १४० जनाको कोरोना परीक्षण भएको छ।

आज नेपाल आयल निगमका कर्मचारी, फ्रन्टलाइनमा खटिने पेट्रोलियम व्यवसायीलगायतको कोरोना परीक्षण थालिएको हो।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले पहिलो चरणमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १४० जनाको पीसीआर विधिबाट परीक्षण भएको बताए।

उनले भाेलि, ९ जेठमा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण तथा ढुवानीमा संलग्नहरूको कोरोना परिक्षण हुने बताए।

आज ढुवानीमा संलग्न चालक र सहचालकको परीक्षण नभएपनि ९ जेठमा हुने परीक्षणमा उनीहरूसहित अन्य १०० जनाको परीक्षण गर्ने लक्ष्य रहेको छ।

यद्यपी, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ। पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा धेरै मानिससँगको सम्पर्कमा रहनुपर्ने भएकाले परीक्षण शुरू गरिएको उपाध्यायले देखापढीलाई बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्