काठमाडौं। गोदावरी नगरपालिकाले कालिमाटी, बल्खु र बानेश्वरको बजारबाट तरकारी र फलफूल बेच्न प्रतिबन्ध लगाएको छ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नगरपालिकाले खाद्यान्नको बिक्री वितरणमा कडाइ गरेको हो।

जसअनुसार, त्यस क्षेत्रबाट गोदावरी नगरपालिकामा ल्याइने तरकारी र फलफूलको आयातमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको जानकारी दिइएको छ।

सोहीअनुसार, कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट तरकारी र फलफूल ल्याएर बिक्री गरेको पाइए कारबाही गर्ने नगरपालिकाले बताएको छ।

यस्तै, खाद्यान्न व्यापारीहरूले बिहान ५ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिइने भएको छ।

" /> काठमाडौं। गोदावरी नगरपालिकाले कालिमाटी, बल्खु र बानेश्वरको बजारबाट तरकारी र फलफूल बेच्न प्रतिबन्ध लगाएको छ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नगरपालिकाले खाद्यान्नको बिक्री वितरणमा कडाइ गरेको हो।

जसअनुसार, त्यस क्षेत्रबाट गोदावरी नगरपालिकामा ल्याइने तरकारी र फलफूलको आयातमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको जानकारी दिइएको छ।

सोहीअनुसार, कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट तरकारी र फलफूल ल्याएर बिक्री गरेको पाइए कारबाही गर्ने नगरपालिकाले बताएको छ।

यस्तै, खाद्यान्न व्यापारीहरूले बिहान ५ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिइने भएको छ।

"> गोदावरी नगरपालिकाको चेतावनीः ‘कालिमाटी, बल्खु र बानेश्वरबाट ल्याएको तरकारी नबेच्नू’: Dekhapadhi
गोदावरी नगरपालिकाको चेतावनीः ‘कालिमाटी, बल्खु र बानेश्वरबाट ल्याएको तरकारी नबेच्नू’
काठमाडौं। गोदावरी नगरपालिकाले कालिमाटी, बल्खु र बानेश्वरको बजारबाट तरकारी र फलफूल बेच्न प्रतिबन्ध लगाएको छ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नगरपालिकाले खाद्यान्नको बिक्री वितरणमा कडाइ गरेको हो।

जसअनुसार, त्यस क्षेत्रबाट गोदावरी नगरपालिकामा ल्याइने तरकारी र फलफूलको आयातमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको जानकारी दिइएको छ।

सोहीअनुसार, कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट तरकारी र फलफूल ल्याएर बिक्री गरेको पाइए कारबाही गर्ने नगरपालिकाले बताएको छ।

यस्तै, खाद्यान्न व्यापारीहरूले बिहान ५ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिइने भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्