काठमाडौं। कोरोना भाइरसको महामारीमा सघाउन चीन समर्थित एशियाली पूर्वाधार लगानी बैंकले बंगलादेशलाई २५० मिलियन अमेरिकी डलर ऋण दिने भएको छ।

बैंकले आज सबैभन्दा दयनीय अवस्थामा भएकाहरूका लागि प्रयोग गर्न बंगलादेशलाई २५० मिलियन डलर ऋण स्वीकृत गरेको हो।

उक्त ऋणले बंगलादेशको साना तथा मझौला आकारका कम्पनीहरूबाट हुने रोजगारी कटौती कम गर्न मद्दत पुग्ने रोयर्टसले बताएको छ।

यसका साथै, बंगलादेशको औपचारिक अर्थतन्त्रमा नआएको क्षेत्रको रोजगारी कटौती कम गर्न समेत ऋणले भूमिका खेल्ने बताइएको छ।

बैंकले दिएको २५० मिलियन डलर ऋण सरकारी र निजी क्षेत्रका कम्पनीहरूलाई महामारीसँग जुध्न दिने भनिएको १० अर्ब डलर ऋणको हिस्सा हो।

" /> काठमाडौं। कोरोना भाइरसको महामारीमा सघाउन चीन समर्थित एशियाली पूर्वाधार लगानी बैंकले बंगलादेशलाई २५० मिलियन अमेरिकी डलर ऋण दिने भएको छ।

बैंकले आज सबैभन्दा दयनीय अवस्थामा भएकाहरूका लागि प्रयोग गर्न बंगलादेशलाई २५० मिलियन डलर ऋण स्वीकृत गरेको हो।

उक्त ऋणले बंगलादेशको साना तथा मझौला आकारका कम्पनीहरूबाट हुने रोजगारी कटौती कम गर्न मद्दत पुग्ने रोयर्टसले बताएको छ।

यसका साथै, बंगलादेशको औपचारिक अर्थतन्त्रमा नआएको क्षेत्रको रोजगारी कटौती कम गर्न समेत ऋणले भूमिका खेल्ने बताइएको छ।

बैंकले दिएको २५० मिलियन डलर ऋण सरकारी र निजी क्षेत्रका कम्पनीहरूलाई महामारीसँग जुध्न दिने भनिएको १० अर्ब डलर ऋणको हिस्सा हो।

"> एशियाली पूर्वाधार लगानी बैंकले बंगलादेशलाई २५० मिलियन डलर ऋण दिने: Dekhapadhi
एशियाली पूर्वाधार लगानी बैंकले बंगलादेशलाई २५० मिलियन डलर ऋण दिने
काठमाडौं। कोरोना भाइरसको महामारीमा सघाउन चीन समर्थित एशियाली पूर्वाधार लगानी बैंकले बंगलादेशलाई २५० मिलियन अमेरिकी डलर ऋण दिने भएको छ।

बैंकले आज सबैभन्दा दयनीय अवस्थामा भएकाहरूका लागि प्रयोग गर्न बंगलादेशलाई २५० मिलियन डलर ऋण स्वीकृत गरेको हो।

उक्त ऋणले बंगलादेशको साना तथा मझौला आकारका कम्पनीहरूबाट हुने रोजगारी कटौती कम गर्न मद्दत पुग्ने रोयर्टसले बताएको छ।

यसका साथै, बंगलादेशको औपचारिक अर्थतन्त्रमा नआएको क्षेत्रको रोजगारी कटौती कम गर्न समेत ऋणले भूमिका खेल्ने बताइएको छ।

बैंकले दिएको २५० मिलियन डलर ऋण सरकारी र निजी क्षेत्रका कम्पनीहरूलाई महामारीसँग जुध्न दिने भनिएको १० अर्ब डलर ऋणको हिस्सा हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्