काठमाडाैं। कतारमा रहेका नेपाली श्रमिकका लागि कतार सरकारले खाद्यन्‍न उपलब्ध गराएको छ।
कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतार सरकारले १ लाख ३४ हजार डलर (करीब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तकाअनुसार संघको पहलमा सो खाद्यन्‍न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरिएको छ।
एनआरएनए कतारको सक्रियतामा नेपाली श्रमिकलाई खाद्यन्‍न वितरण भइरहेको पन्तले बताए।
गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको छ। कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ।
यसअघि गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका छन्।
कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग लिएर परिचालन गरेका छन्।
" /> काठमाडाैं। कतारमा रहेका नेपाली श्रमिकका लागि कतार सरकारले खाद्यन्‍न उपलब्ध गराएको छ।
कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतार सरकारले १ लाख ३४ हजार डलर (करीब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तकाअनुसार संघको पहलमा सो खाद्यन्‍न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरिएको छ।
एनआरएनए कतारको सक्रियतामा नेपाली श्रमिकलाई खाद्यन्‍न वितरण भइरहेको पन्तले बताए।
गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको छ। कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ।
यसअघि गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका छन्।
कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग लिएर परिचालन गरेका छन्।
"> कतारमा रहेका नेपालीलाई एनआरएनएमार्फत कतार सरकारले दियो डेढ करोड रूपैयाँको खाद्यन्‍न: Dekhapadhi
कतारमा रहेका नेपालीलाई एनआरएनएमार्फत कतार सरकारले दियो डेढ करोड रूपैयाँको खाद्यन्‍न
गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको छ। कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ।
यसअघि गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका छन्।
कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग लिएर परिचालन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्