काठमाडौं। राष्ट्र बैंक बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रको ऋणको ब्याज पुँजीकरण गर्ने सुविधा दिन राष्ट्र बैंक तयार रहेको बताएका छन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आज आयोजना गरेको ‘रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङ– पोस्ट कोभिड–१९ प्यान्डेमिक’ विषयक वेबिनारमा गभर्नर अधिकारीले बजारको अवस्था सहज बनाउन केन्द्रीय बैंकले मौद्रिक उपकरण जारी गर्नेसमेत बताएका छन्।

ऋण पूँजीकरण गर्दा कुनै पनि ऋणीले ऋणको ब्याज जति तिर्नुपर्ने हो, त्यसलाई अहिले नतिरी सावाँमा गाभेर नयाँ ऋण बनाउन पाउँछन्। तर, केन्द्रीय बैंकले अधिकार नदिएसम्म कुनै पनि बैंकले ब्याज पुँजीकरण गर्न पाउँदैनन्।

बैंक दर घटाउने निर्णय भइसकेको र आगामी दिनमा ब्याजको पुँजीकरण, ऋण वृद्धि लगायतका सुविधा दिइने उनले बताए। तर, कस्ता ऋणीहरूको ब्याज पुँजीकरण गर्न दिने भन्ने बारेमा भने उनले खुलाएनन्.

उद्योगी व्यवसायीहरूले अहिले ब्याज तिर्न सक्ने अवस्था नभएकोले ऋणको ब्याजलाई पुँजीकरण गरी दुई वर्षको अवधिमा तिर्ने सुविधा दिनुपर्ने माग गर्दै आएका छन्।

नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा व्यावसायिक बजारमा झनै चुनौती बढेको गभर्नर अधिकारीले बताए।

अनौपचारिक क्षेत्रका करीब ४४ लाख श्रमिक महामारीबाट प्रभावित भइसकेको भन्दै उनले होटल र रेष्टुरेन्ट तथा समग्र पर्यटन क्षेत्रले अबको झण्डै दुई वर्ष ठूलो समस्या बेहोर्नुपर्ने उल्लेख गरे।

“रेमिट्यान्सको आप्रवाह घट्न थालेको छ। यसले बैंक तथा वित्तीय संस्थामा तरलतादेखि बजारको मागसम्म प्रभावित हुन्छ र बाह्य क्षेत्रको सन्तुलनमा समेत असर पर्छ। वैदेशिक रोजगारीमा रहेकाहरु फर्कन सक्ने भएकाले बेरोजगारीको समस्या अझै बढ्छ”, अधिकारीले भने।

कार्यक्रममा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्रको महत्वपूर्ण पक्षहरुमा नराम्रो प्रभाव परेको बताए।

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले कोरोना संक्रमणको महामारीका कारण औद्योगिक र व्यावसायिक गतिविधि शिथिल भएको बताए। उनले औद्योगिक क्षेत्रलाई अहिले ठूलो सहयोगको आवश्यकता रहेको र आफ्नो क्षेत्रबाट आवश्यक सहयोग पुर्‍याउन आफ्ना सदस्यहरुलाई तालिम दिइएको बताए।

" /> काठमाडौं। राष्ट्र बैंक बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रको ऋणको ब्याज पुँजीकरण गर्ने सुविधा दिन राष्ट्र बैंक तयार रहेको बताएका छन्।

"> महामारी प्रभावित क्षेत्रका ऋणीलाई ब्याज पुँजीकरणको सुविधा दिन राष्ट्र बैंक तयार: Dekhapadhi
महामारी प्रभावित क्षेत्रका ऋणीलाई ब्याज पुँजीकरणको सुविधा दिन राष्ट्र बैंक तयार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्