काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरूबीच आगामी आर्थिक वर्षको बजेट, एमसीसी परियोजना, संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दुईचरणमा नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

सचिवालय बैठक अघि बालुवाटारमा नै नेताहरूबीच सरकारले ल्याउने बजेट, एमसीसी र संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो।

सचिवालय बैठक बस्नुअघि भएको छलफलमा स्थायी समिति सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडासमेत सहभागी थिए।

थापाका अनुसार छलफलमा आवश्यक परामर्श गर्नका लागि रावल, ज्ञवाली र खतिवडालाई बेलाइएको थियो। नेकपाले एमसीसी परियोजनाका विषयमा अध्ययन गर्न यसअघि नै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल बनाएको थियो। रावल र ज्ञवाली उक्त कार्यदलका सदस्य हुन्।

कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन यसअघि नै बुझाइसकेको छ। छलफल लगत्तै बालुवाटारमा नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।

सचिवालयको बैठकमा पनि नेताहरूबीच बजेट, एमसीसी र संविधान संशोधनका बारेमा नै छलफल भएको छ। सचिवालयको बैठक र छलफल दुबैमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले दुई अध्यक्षबीचको सहमति अनुसार नै आजका दुवै छलफलमा प्रधानमन्त्री सहभागी नभएको बताए।

“प्रधानमन्त्रीले निवासमा नै आराम गरिरहनुभएको छ”, थापाले भने, “त्यही भएर बैठकमा सहभागी हुनु भएन। उहाँ र अर्का अध्यक्षबीचको सहमतिमै आजको बैठक भएका हुन्।”

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरूबीच आगामी आर्थिक वर्षको बजेट, एमसीसी परियोजना, संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दुईचरणमा नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

सचिवालय बैठक अघि बालुवाटारमा नै नेताहरूबीच सरकारले ल्याउने बजेट, एमसीसी र संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो।

सचिवालय बैठक बस्नुअघि भएको छलफलमा स्थायी समिति सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडासमेत सहभागी थिए।

थापाका अनुसार छलफलमा आवश्यक परामर्श गर्नका लागि रावल, ज्ञवाली र खतिवडालाई बेलाइएको थियो। नेकपाले एमसीसी परियोजनाका विषयमा अध्ययन गर्न यसअघि नै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल बनाएको थियो। रावल र ज्ञवाली उक्त कार्यदलका सदस्य हुन्।

कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन यसअघि नै बुझाइसकेको छ। छलफल लगत्तै बालुवाटारमा नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।

सचिवालयको बैठकमा पनि नेताहरूबीच बजेट, एमसीसी र संविधान संशोधनका बारेमा नै छलफल भएको छ। सचिवालयको बैठक र छलफल दुबैमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले दुई अध्यक्षबीचको सहमति अनुसार नै आजका दुवै छलफलमा प्रधानमन्त्री सहभागी नभएको बताए।

“प्रधानमन्त्रीले निवासमा नै आराम गरिरहनुभएको छ”, थापाले भने, “त्यही भएर बैठकमा सहभागी हुनु भएन। उहाँ र अर्का अध्यक्षबीचको सहमतिमै आजको बैठक भएका हुन्।”

"> बजेट, एमसीसी र संविधान संशोधनका विषयमा नेकपाका शीर्ष नेताहरूबीच छलफल, प्रधानमन्त्री ओली अनुपस्थित: Dekhapadhi
बजेट, एमसीसी र संविधान संशोधनका विषयमा नेकपाका शीर्ष नेताहरूबीच छलफल, प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरूबीच आगामी आर्थिक वर्षको बजेट, एमसीसी परियोजना, संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दुईचरणमा नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

सचिवालय बैठक अघि बालुवाटारमा नै नेताहरूबीच सरकारले ल्याउने बजेट, एमसीसी र संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो।

सचिवालय बैठक बस्नुअघि भएको छलफलमा स्थायी समिति सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडासमेत सहभागी थिए।

थापाका अनुसार छलफलमा आवश्यक परामर्श गर्नका लागि रावल, ज्ञवाली र खतिवडालाई बेलाइएको थियो। नेकपाले एमसीसी परियोजनाका विषयमा अध्ययन गर्न यसअघि नै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एक कार्यदल बनाएको थियो। रावल र ज्ञवाली उक्त कार्यदलका सदस्य हुन्।

कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन यसअघि नै बुझाइसकेको छ। छलफल लगत्तै बालुवाटारमा नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।

सचिवालयको बैठकमा पनि नेताहरूबीच बजेट, एमसीसी र संविधान संशोधनका बारेमा नै छलफल भएको छ। सचिवालयको बैठक र छलफल दुबैमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले दुई अध्यक्षबीचको सहमति अनुसार नै आजका दुवै छलफलमा प्रधानमन्त्री सहभागी नभएको बताए।

“प्रधानमन्त्रीले निवासमा नै आराम गरिरहनुभएको छ”, थापाले भने, “त्यही भएर बैठकमा सहभागी हुनु भएन। उहाँ र अर्का अध्यक्षबीचको सहमतिमै आजको बैठक भएका हुन्।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्