काठमाडौं । साउन २०७५ देखि कलंकीको अण्डरपास सञ्चालनमा आयो । ८०० मिटर लामो अण्डरपास कलंकी–कोटेश्वर चक्रपथ विस्तार आयोजना अन्तर्गत निर्माण भएको हो ।

चीन सरकारको पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा कलंकी–कोटेश्वर १०.४ किलोमिटर लामो चक्रपथ ६ लेनको बनेको छ । अण्डरपास भने चार लेनको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार अण्डरपास सञ्चालनमा आएपछि कलंकीमा धेरै हदसम्म जामको समस्या सुल्झिएको छ । “अण्डरपासले जनतालाई ठूलो राहत दिएको छ,” उनी भन्छन्– “अहिले रविभवनतिरबाट जाने सवारी र सतुंगलबाट आउने सवारी मुस्किलले केही मिनेट मात्र जाममा बस्नुपर्छ ।”

ट्राफिक लाइटको व्यवस्था भए उक्त क्षेत्रमा जामको समस्या लगभग हट्ने ढकालको भनाइ छ ।

कलंकी–कोटेश्वर चक्रपथ क्षेत्र ‘शहरी सडक’ नभएको भन्दै आलोचना हुँदै आइरहेको छ । उक्त क्षेत्रमा पर्याप्त जेब्रा क्रसिङ बनाइएको छैन । उक्त खण्ड प्रयोगकर्ता अथवा पैदलयात्रु मैत्री नभएको सडक विभागले नै स्वीकार गरिसकेको छ । गत पुसमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि विभागले जेब्रा क्रसिङ थप्ने, ट्राफिक चिह्नहरू राख्ने लगायतका काम गर्दै आइरहेको छ ।

ढकालका अनुसार विस्तारित चक्रपथ क्षेत्रमा सवारी हाँक्ने अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा तय गरिएको छ । तर, अधिकांश चालकले यो नियम मान्दैनन् ।

५ कात्तिकमा देखापढीको टीम कलंकी पुग्दा अवस्था भद्रगोल देखियो । जथाभावी बाटो काट्ने पैदल यात्री, जथाभावी रोक्ने सवारी मात्र देखिएनन्, अण्डरपासभित्रै सवारी साधन मोड्ने चालकहरू पनि देखिए । केही मिनेटमै महानगर यातायातको एउटा बस र एउटा ट्याक्सी अण्डरपासबाट मोडिएर जुन दिशाबाट आएका थिए उतै फर्किए ।

यो विषयमा प्रश्न राख्दा ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकाल चालक र सडक प्रयोगकर्ता आफैं अनुशासित हुनुपर्ने बताउँछन् । “सबै ठाउँमा जनशक्ति खटाउन सम्भव हुँदैन,” उनी भन्छन्– “सडक व्यवस्थापनको काम जति ट्राफिक प्रहरीको मात्रै हो भन्ने धारणा प्रयोगकर्ताले हटाउनुपर्‍यो ।”

केही मिटरको दूरी पार गर्न अल्छि गर्दा अरूलाई बाधा पुग्ने मात्रै होइन दुर्घटनाको जोखिम पनि हुने ढकालको भनाइ छ ।

हेर्नुहोस् भिडिओः

" /> काठमाडौं । साउन २०७५ देखि कलंकीको अण्डरपास सञ्चालनमा आयो । ८०० मिटर लामो अण्डरपास कलंकी–कोटेश्वर चक्रपथ विस्तार आयोजना अन्तर्गत निर्माण भएको हो ।

"> ज्यानमारा अराजकताः कहिले सुध्रिने हामी ? (भिडिओ रिपोर्ट): Dekhapadhi
ज्यानमारा अराजकताः कहिले सुध्रिने हामी ? (भिडिओ रिपोर्ट)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्