काठमाडौं। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि छोटो विधि अपनाएर पारित गर्न प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद् सचिवालयलाई सुझाव दिएको छ।
आज सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमणको सन्त्रास भएको र लामो समय संसद् बैठक चलाउँदा उपयुक्त नहुने भएकाले बजेटको छलफल छोटो रूपमा सम्पन्न गर्न सचिवालयलाई सुझाव दिएको समिति सदस्य एवं सासंद देव गुरूङले बताए।
“सबै माननीयहरूले छोटो विधि अपनाउँ भन्ने सुझाव दिनुभएको छ। बाँकी निर्णय संसद सचिवालयले गर्छ”, गुरूङले भने।
सरकारले १५ जेठमा संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०७७/०७८ को आयव्यय विवरण (बजेट) प्रस्तुत गर्दैछ।
संघीय संसद् प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यव्यवस्था परामर्श समितिको सुझाव अनुसार नै छोटो प्रक्रियामा बजेट पारित गर्ने विषयमा सचिवालयमा छलफल भएको बताए।
बजेटका विषयमा सांसदहरूलाई प्रतिनिधिमुलक रूपमा बोल्न दिने र सबै सांसदले बोल्न नपर्ने व्यवस्था गर्न कार्यव्यवस्था समितिले सुझाव दिएको थियो।
" /> काठमाडौं। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि छोटो विधि अपनाएर पारित गर्न प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद् सचिवालयलाई सुझाव दिएको छ।
आज सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमणको सन्त्रास भएको र लामो समय संसद् बैठक चलाउँदा उपयुक्त नहुने भएकाले बजेटको छलफल छोटो रूपमा सम्पन्न गर्न सचिवालयलाई सुझाव दिएको समिति सदस्य एवं सासंद देव गुरूङले बताए।
“सबै माननीयहरूले छोटो विधि अपनाउँ भन्ने सुझाव दिनुभएको छ। बाँकी निर्णय संसद सचिवालयले गर्छ”, गुरूङले भने।
सरकारले १५ जेठमा संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०७७/०७८ को आयव्यय विवरण (बजेट) प्रस्तुत गर्दैछ।
संघीय संसद् प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यव्यवस्था परामर्श समितिको सुझाव अनुसार नै छोटो प्रक्रियामा बजेट पारित गर्ने विषयमा सचिवालयमा छलफल भएको बताए।
बजेटका विषयमा सांसदहरूलाई प्रतिनिधिमुलक रूपमा बोल्न दिने र सबै सांसदले बोल्न नपर्ने व्यवस्था गर्न कार्यव्यवस्था समितिले सुझाव दिएको थियो।
"> बजेट पारितका लागि संसद्‌मा छोटो विधि अपनाउन सुझाव: Dekhapadhi
बजेट पारितका लागि संसद्‌मा छोटो विधि अपनाउन सुझाव
काठमाडौं। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि छोटो विधि अपनाएर पारित गर्न प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद् सचिवालयलाई सुझाव दिएको छ।
आज सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमणको सन्त्रास भएको र लामो समय संसद् बैठक चलाउँदा उपयुक्त नहुने भएकाले बजेटको छलफल छोटो रूपमा सम्पन्न गर्न सचिवालयलाई सुझाव दिएको समिति सदस्य एवं सासंद देव गुरूङले बताए।
“सबै माननीयहरूले छोटो विधि अपनाउँ भन्ने सुझाव दिनुभएको छ। बाँकी निर्णय संसद सचिवालयले गर्छ”, गुरूङले भने।
संघीय संसद् प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यव्यवस्था परामर्श समितिको सुझाव अनुसार नै छोटो प्रक्रियामा बजेट पारित गर्ने विषयमा सचिवालयमा छलफल भएको बताए।
बजेटका विषयमा सांसदहरूलाई प्रतिनिधिमुलक रूपमा बोल्न दिने र सबै सांसदले बोल्न नपर्ने व्यवस्था गर्न कार्यव्यवस्था समितिले सुझाव दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्