काठमाडौं । तारकेश्वर नगरपालिका-३, जितपुरफेदीस्थित एक बोर्डिङ स्कुलको छानो खस्दा ४२ जना विद्यार्थी घाइते भएका छन्।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले तारकेश्वर विद्याकुञ्ज इंग्लीस बोर्डिङ स्कुलको छानाे खस्दा विद्यार्थीहरू घाइते भएको देखापढीलाई बताए ।
घाइते विद्यार्थीहरूको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूकाे अवस्था सामान्य रहेकाे डीएसपी राणााले जानकारी दिए। घाइते विद्यार्थी ७ देखि ११ वर्षसम्मका छन् ।
घाइते विद्यार्थीहरू कसैको पनि डिस्चार्ज भइसकेको छैन ।
दिउँसो विद्यालयको आन्तरिक अतिरिक्त क्रियाकलाप चलिरहेका बेला खेल हेर्न बसिरहेका उनीहरूकाे भार थेग्न नसकेर खसेकाे छानाेसँगै विद्यार्थीहरू पनि भुइँमा खसेका थिए ।
प्रहरीले सबै विद्यार्थीको सकुशल उद्धार गरेको छ ।

काठमाडौंको तारकेश्वरमा स्कुलको छानाे खस्दा ४२ विद्यार्थी घाइते (भिडिओ र तस्वीरहरूसहित): Dekhapadhi
काठमाडौंको तारकेश्वरमा स्कुलको छानाे खस्दा ४२ विद्यार्थी घाइते (भिडिओ र तस्वीरहरूसहित)