काठमाडौं। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न देशमा अलपत्र परेका नागरिकलाई तत्काल आवश्यकता र प्राथमिकताका आधारमा स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

समिति सभापति दीलकुमारी रावल थापाको सभापतित्वमा आज बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

समितिले नेपालले देशको नयाँ नक्शा जारी गर्नु सकारात्मक भएको भन्दै अब भूमि फिर्ता ल्याउनका लागि पनि कूटनीतिक पहल अघि बढाउन पनि निर्देशन दिएको समिति सभापति रावलले बताइन्।

“आजको बैठकमा अलपत्र नेपालीलाई फिर्ता ल्याउने र अतिक्रमित जमिन फिर्ता ल्याउन भइरहेको पहलका बारेमा छलफल भएको हो”, उनले भनिन्, “सरकारलाई अलपत्र नागरिकलाई तत्कालै स्वदेश ल्याउन र भूमि फिर्ताको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।”

आजको बैठकमा समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको थियो। छलफलमा मन्त्री ज्ञवालीले सरकारले विदेशमा अलपत्र परेका, रोजगारी गुमाइसकेकाहरूको हकमा तत्काल फिर्ता ल्याउने विषयमा तयारी भइरहेको जानकारी गराएका थिए।

उनले सरकारले अतिक्रमित भूमिसमेटेर नयाँ नक्शा जारी गरिसकेको भन्दै भूमि फिर्ता ल्याउने विषयमा कूटनीतिक तवरबाटै प्रक्रिया अघि बढाइसकिएको बैठकलाई जानकारी गराए। मन्त्री ज्ञवालीले १०९ मुलुकमा ३४ लाख ५९ हजार ३६३ जना नेपाली रहेको प्रारम्भिक तथ्यांक रहेको जानकारी गराए।

उनले पहिलो चरणमा विदेशमा रहेका २५ हजार नेपाली नागरिक ल्याउने सरकारले तयारी थालेको बताए।

" /> काठमाडौं। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न देशमा अलपत्र परेका नागरिकलाई तत्काल आवश्यकता र प्राथमिकताका आधारमा स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

समिति सभापति दीलकुमारी रावल थापाको सभापतित्वमा आज बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

समितिले नेपालले देशको नयाँ नक्शा जारी गर्नु सकारात्मक भएको भन्दै अब भूमि फिर्ता ल्याउनका लागि पनि कूटनीतिक पहल अघि बढाउन पनि निर्देशन दिएको समिति सभापति रावलले बताइन्।

“आजको बैठकमा अलपत्र नेपालीलाई फिर्ता ल्याउने र अतिक्रमित जमिन फिर्ता ल्याउन भइरहेको पहलका बारेमा छलफल भएको हो”, उनले भनिन्, “सरकारलाई अलपत्र नागरिकलाई तत्कालै स्वदेश ल्याउन र भूमि फिर्ताको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।”

आजको बैठकमा समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको थियो। छलफलमा मन्त्री ज्ञवालीले सरकारले विदेशमा अलपत्र परेका, रोजगारी गुमाइसकेकाहरूको हकमा तत्काल फिर्ता ल्याउने विषयमा तयारी भइरहेको जानकारी गराएका थिए।

उनले सरकारले अतिक्रमित भूमिसमेटेर नयाँ नक्शा जारी गरिसकेको भन्दै भूमि फिर्ता ल्याउने विषयमा कूटनीतिक तवरबाटै प्रक्रिया अघि बढाइसकिएको बैठकलाई जानकारी गराए। मन्त्री ज्ञवालीले १०९ मुलुकमा ३४ लाख ५९ हजार ३६३ जना नेपाली रहेको प्रारम्भिक तथ्यांक रहेको जानकारी गराए।

उनले पहिलो चरणमा विदेशमा रहेका २५ हजार नेपाली नागरिक ल्याउने सरकारले तयारी थालेको बताए।

"> परराष्ट्रमन्त्रीलाई संसदीय समितिको निर्देशन- ‘विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याऊ’: Dekhapadhi
परराष्ट्रमन्त्रीलाई संसदीय समितिको निर्देशन- ‘विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याऊ’
काठमाडौं। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न देशमा अलपत्र परेका नागरिकलाई तत्काल आवश्यकता र प्राथमिकताका आधारमा स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

समिति सभापति दीलकुमारी रावल थापाको सभापतित्वमा आज बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

समितिले नेपालले देशको नयाँ नक्शा जारी गर्नु सकारात्मक भएको भन्दै अब भूमि फिर्ता ल्याउनका लागि पनि कूटनीतिक पहल अघि बढाउन पनि निर्देशन दिएको समिति सभापति रावलले बताइन्।

“आजको बैठकमा अलपत्र नेपालीलाई फिर्ता ल्याउने र अतिक्रमित जमिन फिर्ता ल्याउन भइरहेको पहलका बारेमा छलफल भएको हो”, उनले भनिन्, “सरकारलाई अलपत्र नागरिकलाई तत्कालै स्वदेश ल्याउन र भूमि फिर्ताको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।”

आजको बैठकमा समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको थियो। छलफलमा मन्त्री ज्ञवालीले सरकारले विदेशमा अलपत्र परेका, रोजगारी गुमाइसकेकाहरूको हकमा तत्काल फिर्ता ल्याउने विषयमा तयारी भइरहेको जानकारी गराएका थिए।

उनले सरकारले अतिक्रमित भूमिसमेटेर नयाँ नक्शा जारी गरिसकेको भन्दै भूमि फिर्ता ल्याउने विषयमा कूटनीतिक तवरबाटै प्रक्रिया अघि बढाइसकिएको बैठकलाई जानकारी गराए। मन्त्री ज्ञवालीले १०९ मुलुकमा ३४ लाख ५९ हजार ३६३ जना नेपाली रहेको प्रारम्भिक तथ्यांक रहेको जानकारी गराए।

उनले पहिलो चरणमा विदेशमा रहेका २५ हजार नेपाली नागरिक ल्याउने सरकारले तयारी थालेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्