काठमाडौं। इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ।

यसअघि जापानबाट रेमिट्यान्स् कारोबार शुरू गरेको इसेवा मनि ट्रान्सफरले मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार शुरू गरिएकोे इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अब मलेसियामा रहेका नेपालीहरूले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट पनि पैसा पठाउन सक्नेछन्। त्यसबाहेक कुनै पनि बैंक खातामा इसेवामार्फत रेमिट्यान्स् पठाउन सक्ने कम्पनीले बताएको छ।

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक  वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको दावी गरेको छ। वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि रेमिट्यान्स पठाउनको लागि नेपालीहरू एजेन्टको कार्यलयसम्म धाउनुपर्ने बाध्यता हटेको इसेवाले बताएको छ।

आगामी दिनमा अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार शुरू गरिने इसेवाले बताएको छ।

" /> काठमाडौं। इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ।

यसअघि जापानबाट रेमिट्यान्स् कारोबार शुरू गरेको इसेवा मनि ट्रान्सफरले मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार शुरू गरिएकोे इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अब मलेसियामा रहेका नेपालीहरूले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट पनि पैसा पठाउन सक्नेछन्। त्यसबाहेक कुनै पनि बैंक खातामा इसेवामार्फत रेमिट्यान्स् पठाउन सक्ने कम्पनीले बताएको छ।

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक  वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको दावी गरेको छ। वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि रेमिट्यान्स पठाउनको लागि नेपालीहरू एजेन्टको कार्यलयसम्म धाउनुपर्ने बाध्यता हटेको इसेवाले बताएको छ।

आगामी दिनमा अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार शुरू गरिने इसेवाले बताएको छ।

"> इसेवाले शुरू गर्‍याे मलेसियाबाट वालेट टु वालेट रेमिट्यान्स् सेवा : Dekhapadhi
इसेवाले शुरू गर्‍याे मलेसियाबाट वालेट टु वालेट रेमिट्यान्स् सेवा
काठमाडौं। इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ।

यसअघि जापानबाट रेमिट्यान्स् कारोबार शुरू गरेको इसेवा मनि ट्रान्सफरले मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार शुरू गरिएकोे इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अब मलेसियामा रहेका नेपालीहरूले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट पनि पैसा पठाउन सक्नेछन्। त्यसबाहेक कुनै पनि बैंक खातामा इसेवामार्फत रेमिट्यान्स् पठाउन सक्ने कम्पनीले बताएको छ।

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक  वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको दावी गरेको छ। वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि रेमिट्यान्स पठाउनको लागि नेपालीहरू एजेन्टको कार्यलयसम्म धाउनुपर्ने बाध्यता हटेको इसेवाले बताएको छ।

आगामी दिनमा अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार शुरू गरिने इसेवाले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्