काठमाडौं। नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्वीर भएको नोट प्रचलनमा नपठाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले आज सफा नोट नीति कार्यान्वयन परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्वराजाको तस्वीर अंकित नोटलाई पुनः निष्काशन अयोग्य नोटको रूपमा वर्गीकरण गर्न र चलनचल्तीमा नपठाउन भनेको छ।

त्यस्ता नोट आएको खण्डमा बैंकले रातो रङको स्लिप प्रयोग गरी त्यस्ता नोटलाई नोट कोष तथा राष्ट्र बैंकमा जम्मा गर्न निदेशन दिएको छ।

त्यसैगरी, नोट सफा राख्नको लागि एटीएम मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र कुनै पनि माध्यमबाट भुक्तानीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउन राष्ट्र बैंकले भनेको छ।

एटीएमबाट पठाउन योग्य नोटलाई हरियो स्लिप, काउन्टरबाट पठाउन योग्य नोटलाई सेतो स्लिप र चलनचल्तीमा पठाउन अयोग्य नोटलाई रातो स्लिप प्रयोग गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रबाट भनको छ।

त्यसैगरी, नोटमा स्टिच, केरमेट नगरी सुरक्षित राख्न पनि बैंकले निर्देशन दिएको छ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा नबुझिने गरी रंग लागेको वा च्यातिएको नोटलाई पनि सोही प्रक्रिया अपनाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको छ।

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्वीर भएको नोट प्रचलनमा नपठाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले आज सफा नोट नीति कार्यान्वयन परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्वराजाको तस्वीर अंकित नोटलाई पुनः निष्काशन अयोग्य नोटको रूपमा वर्गीकरण गर्न र चलनचल्तीमा नपठाउन भनेको छ।

त्यस्ता नोट आएको खण्डमा बैंकले रातो रङको स्लिप प्रयोग गरी त्यस्ता नोटलाई नोट कोष तथा राष्ट्र बैंकमा जम्मा गर्न निदेशन दिएको छ।

त्यसैगरी, नोट सफा राख्नको लागि एटीएम मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र कुनै पनि माध्यमबाट भुक्तानीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउन राष्ट्र बैंकले भनेको छ।

एटीएमबाट पठाउन योग्य नोटलाई हरियो स्लिप, काउन्टरबाट पठाउन योग्य नोटलाई सेतो स्लिप र चलनचल्तीमा पठाउन अयोग्य नोटलाई रातो स्लिप प्रयोग गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रबाट भनको छ।

त्यसैगरी, नोटमा स्टिच, केरमेट नगरी सुरक्षित राख्न पनि बैंकले निर्देशन दिएको छ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा नबुझिने गरी रंग लागेको वा च्यातिएको नोटलाई पनि सोही प्रक्रिया अपनाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको छ।

"> पूर्वराजाको तस्वीर भएको नोट चलनचल्तीमा नपठाउन राष्ट्र बैंकको निर्देशन: Dekhapadhi
पूर्वराजाको तस्वीर भएको नोट चलनचल्तीमा नपठाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं। नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्वीर भएको नोट प्रचलनमा नपठाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले आज सफा नोट नीति कार्यान्वयन परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्वराजाको तस्वीर अंकित नोटलाई पुनः निष्काशन अयोग्य नोटको रूपमा वर्गीकरण गर्न र चलनचल्तीमा नपठाउन भनेको छ।

त्यस्ता नोट आएको खण्डमा बैंकले रातो रङको स्लिप प्रयोग गरी त्यस्ता नोटलाई नोट कोष तथा राष्ट्र बैंकमा जम्मा गर्न निदेशन दिएको छ।

त्यसैगरी, नोट सफा राख्नको लागि एटीएम मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र कुनै पनि माध्यमबाट भुक्तानीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउन राष्ट्र बैंकले भनेको छ।

एटीएमबाट पठाउन योग्य नोटलाई हरियो स्लिप, काउन्टरबाट पठाउन योग्य नोटलाई सेतो स्लिप र चलनचल्तीमा पठाउन अयोग्य नोटलाई रातो स्लिप प्रयोग गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रबाट भनको छ।

त्यसैगरी, नोटमा स्टिच, केरमेट नगरी सुरक्षित राख्न पनि बैंकले निर्देशन दिएको छ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा नबुझिने गरी रंग लागेको वा च्यातिएको नोटलाई पनि सोही प्रक्रिया अपनाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्