काठमाडौं। राजश्व परामर्श समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सरकारले लिनुपर्ने राजश्व सम्बन्धी नीतिमा सल्लाह सुझाव दिन राजश्व परामर्श समिति गठन गरिएको थियो।

समितिले आज अर्थ मन्त्रायमा अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो।

समितिले आगामी बजेटमा सरकारले लिनुपर्ने राजश्व नीति, करका दर, कर र राजश्व सम्बन्धी कानूनमा गर्नुपर्ने सुधार लगायतको विषय समेटेर प्रतिवेदन तयार गरेको छ।

समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा. खतिवडाले प्रतिवेदनमा उल्लेख भएका सुझाबलाई आगामी बजेटमा सम्बोधन गर्ने प्रयास गरिने बताएका छन्।

" /> काठमाडौं। राजश्व परामर्श समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सरकारले लिनुपर्ने राजश्व सम्बन्धी नीतिमा सल्लाह सुझाव दिन राजश्व परामर्श समिति गठन गरिएको थियो।

समितिले आज अर्थ मन्त्रायमा अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो।

समितिले आगामी बजेटमा सरकारले लिनुपर्ने राजश्व नीति, करका दर, कर र राजश्व सम्बन्धी कानूनमा गर्नुपर्ने सुधार लगायतको विषय समेटेर प्रतिवेदन तयार गरेको छ।

समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा. खतिवडाले प्रतिवेदनमा उल्लेख भएका सुझाबलाई आगामी बजेटमा सम्बोधन गर्ने प्रयास गरिने बताएका छन्।

"> राजश्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन: Dekhapadhi
राजश्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौं। राजश्व परामर्श समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सरकारले लिनुपर्ने राजश्व सम्बन्धी नीतिमा सल्लाह सुझाव दिन राजश्व परामर्श समिति गठन गरिएको थियो।

समितिले आज अर्थ मन्त्रायमा अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो।

समितिले आगामी बजेटमा सरकारले लिनुपर्ने राजश्व नीति, करका दर, कर र राजश्व सम्बन्धी कानूनमा गर्नुपर्ने सुधार लगायतको विषय समेटेर प्रतिवेदन तयार गरेको छ।

समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा. खतिवडाले प्रतिवेदनमा उल्लेख भएका सुझाबलाई आगामी बजेटमा सम्बोधन गर्ने प्रयास गरिने बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्