काठमाडौं। नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले इद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूमा शुभकामना दिएका छन्।

'विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान हो। बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्दछ', शुभकामना सन्देशमा दाहालले भनेका छन्।

अध्यक्ष दाहालले कोभिड-१९ महामारी विरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबै समुदायमा आग्रहसमेत गरेका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले इद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूमा शुभकामना दिएका छन्।

'विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान हो। बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्दछ', शुभकामना सन्देशमा दाहालले भनेका छन्।

अध्यक्ष दाहालले कोभिड-१९ महामारी विरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबै समुदायमा आग्रहसमेत गरेका छन्।

"> नेकपा अध्यक्ष दाहालद्वारा इदको शुभकामना: Dekhapadhi
नेकपा अध्यक्ष दाहालद्वारा इदको शुभकामना <p style="text-align:justify">काठमाडौं। नेपाल कम्युनिष्&zwj;ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले इद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूमा शुभकामना दिएका छन्।</p> <p style="text-align:justify">&#39;विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान हो। बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्दछ&#39;, शुभकामना सन्देशमा&nbsp;दाहालले भनेका छन्।</p> <p style="text-align:justify">अध्यक्ष दाहालले कोभिड-१९ महामारी विरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबै समुदायमा आग्रहसमेत गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्