जानकारी दिँदै उनले नेपालमा गत वर्षदेखि लागू भएको फौजदारी संहिताले जबरजस्ती धर्म परिवर्तनमा रोक लगाएकाले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको पनि टिप्पणी गरेकी छन् । “नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताले व्यक्तिगत धार्मिक आस्थामाथि रोक लगाएको छैन । तर व्यवहारमा धार्मिक स्वतन्त्रतामाथि चुनौति छन् ।”

संयुक्त राज्य अमेरिकाले नेपालका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरिराखेको र धार्मिक स्वतन्त्रताको निरन्तर पैरवी गरेको उनले उल्लेख गरेकी छन् ।

संयुक्त राज्य अमेरिकाले आर्थिक सहयोग गरिरहेको छ संरक्षण र मर्मत सम्भारका लागि धार्मिक क्षेत्रहरु, ऐतिहासिक र सांस्कृतिक क्षेत्रहरु बुद्ध र हिन्दू धर्मसँग सम्बन्धित । धार्मिक सहिस्णुताको निरन्तर पैरवी ।

नेपालमा स्वतन्त्र र खुल्ला सञ्चारको इतिहास रहेको उल्लेख गर्दै उनले नेपाली नागरिक र स्वतन्त्र मिडियाले आलोचनात्मक धारणा कुनै अवरोध बिना राख्न पाएको पनि बताएकी छन् । तर हालै सरकारले ल्याउने प्रयास गरेको अनलाईन मिडिया नियम र अन्य निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रलाई रोक लगाउने आधार तयार पारेको उनको टिप्पणी छ ।

नेपालले सामाजिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै उनले सन् १९९० सम्ममा प्रति एक हजार शिशु जन्मँदा पाँच वर्ष अगावै १४० जनाको मृत्यु हुने गरेकोमा अघिल्लो वर्ष यो तथ्यांक ३२ मा झरेको जनाएकी छन् ।

" /> जानकारी दिँदै उनले नेपालमा गत वर्षदेखि लागू भएको फौजदारी संहिताले जबरजस्ती धर्म परिवर्तनमा रोक लगाएकाले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको पनि टिप्पणी गरेकी छन् । “नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताले व्यक्तिगत धार्मिक आस्थामाथि रोक लगाएको छैन । तर व्यवहारमा धार्मिक स्वतन्त्रतामाथि चुनौति छन् ।”

संयुक्त राज्य अमेरिकाले नेपालका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरिराखेको र धार्मिक स्वतन्त्रताको निरन्तर पैरवी गरेको उनले उल्लेख गरेकी छन् ।

संयुक्त राज्य अमेरिकाले आर्थिक सहयोग गरिरहेको छ संरक्षण र मर्मत सम्भारका लागि धार्मिक क्षेत्रहरु, ऐतिहासिक र सांस्कृतिक क्षेत्रहरु बुद्ध र हिन्दू धर्मसँग सम्बन्धित । धार्मिक सहिस्णुताको निरन्तर पैरवी ।

नेपालमा स्वतन्त्र र खुल्ला सञ्चारको इतिहास रहेको उल्लेख गर्दै उनले नेपाली नागरिक र स्वतन्त्र मिडियाले आलोचनात्मक धारणा कुनै अवरोध बिना राख्न पाएको पनि बताएकी छन् । तर हालै सरकारले ल्याउने प्रयास गरेको अनलाईन मिडिया नियम र अन्य निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रलाई रोक लगाउने आधार तयार पारेको उनको टिप्पणी छ ।

नेपालले सामाजिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै उनले सन् १९९० सम्ममा प्रति एक हजार शिशु जन्मँदा पाँच वर्ष अगावै १४० जनाको मृत्यु हुने गरेकोमा अघिल्लो वर्ष यो तथ्यांक ३२ मा झरेको जनाएकी छन् ।

"> अमेरिकाकाे आरोप: 'नेपालमा चीनको प्रभाव बढ्याे, तिब्बतीमाथि प्रतिबन्ध': Dekhapadhi
अमेरिकाकाे आरोप: 'नेपालमा चीनको प्रभाव बढ्याे, तिब्बतीमाथि प्रतिबन्ध'
काठमाडौं । दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस जी वेल्सले नेपालमा चिनियाँ प्रभाव बढेको बताएकी छन् । उनले चिनियाँ प्रभाव बढेसँगै नेपाल सरकारले तिब्बतियन समुदायमाथि प्रतिबन्ध बढाउँदै लगेको विचार व्यक्त गरेकी हुन् ।

अमेरिकाको ‘हाउस अफ रिप्रेजेन्टेभिट्स’ को अन्तर्राष्ट्रिय समिति अन्तरगतको एशिया तथा प्रशान्त क्षेत्रीय उपसमितिको बैठकमा बोल्दै कार्यवाहक सहायक विदेशमन्त्री वेल्सले चिनियाँ प्रभावकै कारण नेपाल सरकारले तिब्बतियन 'बुद्धिष्ट' समुदायमाथि प्रतिबन्ध बढाएको र सार्वजनिक रुपमा दलाई लामाको जन्मोत्सव मनाउन पनि रोक लगाएको बताएकी हुन् ।

दक्षिण एसियामा मानवअधिकारको अवस्थाबारे उपसमितिलाई जानकारी दिँदै उनले नेपालमा गत वर्षदेखि लागू भएको फौजदारी संहिताले जबरजस्ती धर्म परिवर्तनमा रोक लगाएकाले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको पनि टिप्पणी गरेकी छन् । “नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताले व्यक्तिगत धार्मिक आस्थामाथि रोक लगाएको छैन । तर व्यवहारमा धार्मिक स्वतन्त्रतामाथि चुनौति छन् ।”

संयुक्त राज्य अमेरिकाले नेपालका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरिराखेको र धार्मिक स्वतन्त्रताको निरन्तर पैरवी गरेको उनले उल्लेख गरेकी छन् ।

संयुक्त राज्य अमेरिकाले आर्थिक सहयोग गरिरहेको छ संरक्षण र मर्मत सम्भारका लागि धार्मिक क्षेत्रहरु, ऐतिहासिक र सांस्कृतिक क्षेत्रहरु बुद्ध र हिन्दू धर्मसँग सम्बन्धित । धार्मिक सहिस्णुताको निरन्तर पैरवी ।

नेपालमा स्वतन्त्र र खुल्ला सञ्चारको इतिहास रहेको उल्लेख गर्दै उनले नेपाली नागरिक र स्वतन्त्र मिडियाले आलोचनात्मक धारणा कुनै अवरोध बिना राख्न पाएको पनि बताएकी छन् । तर हालै सरकारले ल्याउने प्रयास गरेको अनलाईन मिडिया नियम र अन्य निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रलाई रोक लगाउने आधार तयार पारेको उनको टिप्पणी छ ।

नेपालले सामाजिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै उनले सन् १९९० सम्ममा प्रति एक हजार शिशु जन्मँदा पाँच वर्ष अगावै १४० जनाको मृत्यु हुने गरेकोमा अघिल्लो वर्ष यो तथ्यांक ३२ मा झरेको जनाएकी छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्